क्षमता अनुरुप लगानी भित्राउन अर्थमन्त्री डा. महतको आह्वान

लन्डन, १५ कार्तिक । नेपाली डायरफोराले नेपालप्रति प्रेम देखाउने अहिले उपयुक्त समय भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । नेपाली दूतावास लन्डनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...

दशैंपछि पनि मालपोत र यातायात कार्यालयमा चहलपहल बढेन

दशैं बिदापछि सबै सरकारी कार्यालय खुलिसकेका छन् । अधिंकाश कर्मचारी पनि काममा फर्किएका छन् । मालपोत र यातायात कार्यालयमा कर्मचारीको ओइरो छ । तर, सेवाग्राही एक जना छैन । सेवाग्राही...

पीडितपक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन महासचिव गुटेरेसको आग्रह

काठमाडौं, १४ कात्तिक । नेपाल भ्रमणमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन नेपालसँग आग्रह गरेका छन् । मंगलबार संघीय संसदको संयुक्त दुवै सदनको...

व्याजदर बृद्धिविरुद्ध आन्दोलनको चेतावनी

भक्तपुर, १४ कात्तिक । उद्योगी व्यवसायीहरुले बैंकले आफूखुशी जथाभावी बैंकको व्याजदर बृद्धि गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ–चितवनबीच मंगलबार भएको एक समझदारीपत्र...

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं – काठमाडौंमा जारी टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको...

देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं – विहानैदेखि पहाडी र हिमाली क्षेत्रका मौसम बदली भएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ...

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान बुद्ध जन्मस्थल लुम्बिनी जाने

काठमाडाैं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान बुद्ध जन्मस्थल लुम्बिनी जाने भएका छन् । तीन दिने औपचारिक भ्रमणमा क्रममा नेपालमा रहेका गुटेरेस आज बिहान पोखराबाट लुम्बिनी जान लागेका...

विश्वकप क्रिकेट: श्रीलंकालाइ ७ विकेटले हराउदैँ अफगानिस्तानकाे फाइनलकाे यात्रा जिवितै

काठमाडौं – विश्वकप क्रिकेटमा अफगानिस्तानले श्रीलंकालाइ ७ विकेटको पराजित गरेकाे छ । याे महत्वपूर्ण जितसँगै अफगानिस्तानले सेमिफाइलमा पुग्ने सम्भावना जिवितै राखेको छ । ६ खेलमा तेस्रो जित हात पारेकाे अफगानिस्तानले...

सङ्घीय सरकारविरुद्ध बाग्मती प्रदेश सरकारद्वारा सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडाैं – बाग्मती प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । सङ्घीय सरकारले बनाएको शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन खारेजीको माग गर्दै बाग्मती प्रदेश सरकारले...

भरुवा बन्दुकसहित एकजना पक्राउ

अर्घाखाँची, १३ कात्तिक । भुमिकास्थान नगरपालिका-९ निनुखर्क बस्ने २६ वर्षीय बिष्णु कुँवरलाई एकनाले भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । बिष्णु कुँवरले आफ्नै वुवालाई घरमा राखेको बन्दुक देखाई काट्छु...

विद्युतीय सवारीसाधनमा लगानी गरौं

नेपाल सरकारले २०७८ सालमा डिजेल र पेट्रोलबाट सञ्चालित सवारीसाधन २०८८ सालभित्र मुलुकभरबाट विस्थापन गरिसक्ने भनेर कानून बनाई राजपत्रमा निकालिसकेको छ । तर, अहिले यातायात कार्यालयहरुमा डिजेल र पेट्रोलबाट चल्ने हजारौं...

दार्चुलाको गोकुलेश्वर बजारमा रहेको चाैलानी नदीमाथिको पक्की पुलबाट खसेर एक पुरूष बेपत्ता

दार्चुला – दार्चुलाको गोकुलेश्वर बजारमा चाैलानी (चमेलिया) नदीमाथिको पक्की पुलबाट खसेर एक पुरूष नदीमा बेपत्ता भएका छन् । शैल्यशिखर नगरपालिका वडा नं ९ गोकुलेश्वर बजारमा रहेको दार्चुला बैतडीकाे सिमा नदीको...