दार्चुलाको गोकुलेश्वर बजारमा रहेको चाैलानी नदीमाथिको पक्की पुलबाट खसेर एक पुरूष बेपत्ता

दार्चुला – दार्चुलाको गोकुलेश्वर बजारमा चाैलानी (चमेलिया) नदीमाथिको पक्की पुलबाट खसेर एक पुरूष नदीमा बेपत्ता भएका छन् । शैल्यशिखर नगरपालिका वडा नं ९ गोकुलेश्वर बजारमा रहेको दार्चुला बैतडीकाे सिमा नदीको रुपमा रहेको चाैलीनी नदी माथिकाे पुलबाट खसेर एक पुरूष बेपत्ता भएको स्थानीयले बताएका छन् ।

के कति कारणले नदीमा खसेका हुन् र बेपत्ता भएका पुरुषको ठेगाना समेत जानकारी भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको र वेपत्ताको खोजी भइरहेकोजनाएका छ ।

घटनाबारे थप विवरण प्राप्त हुन बाँकि रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्