भु-मध्यसागर माथी बेलायतको मानवरहित बिमानले निगरानी गर्ने

लन्डन, २० मंशिर । बेलायतले सहायता प्रयासहरूलाई मद्दत गर्न सैन्य समर्थन पोत पठाउने विचार गरिरहेको जनाएको छ । बेलायती रक्षा मन्त्री ग्रान्ट शाप्सले देशले मध्यपूर्वमा चिकित्सा र मानवीय सहायता प्रदान...

गाजामा मारिनेको संख्या १५ हजार ९ सय नाघ्यो

गाजा, २० मंशिर । गाजामा मृत्यु हुनेको संख्या १५,९०० पुगेको छ ।   इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या १५,९०० पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   ‘मारिनेहरू मध्ये...

संसारकै पहिलो मानब ह’त्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक जानकारी जान्न हामी मानिसहरूको इच्छा हुन्छ। तर, यसका पछाडि धेरै रोचक जानकारीहरु बाहिर आएका छन् कि...

अर्किड आइडलमा २२ जना फाइनल राउण्डका लागि छनोट, फाइनल शुक्रवार हुने

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा अवस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलले आयोजना गरेको गायन तर्फको अर्किड आइडल सिजन ९ को सेमिफाइन राउण्ड सम्पन्न भएको छ । अडिसन...

काठमाडौँमा ‘महाजात्रा’

काठमाडौं, १९ मंसिर । । मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’मार्फत निर्देशनमा डेब्यु गरेका प्रदीप भट्टराईले ‘शत्रु गते’,‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई प्रमाणित गरे ।...

गाजाको कमल अड्वान अस्पतालमा इजरायली सेनाले आक्रमण गरेको आरोप

गाजा, १९ मंसिर । गाजाको कमल अड्वान अस्पतालमा इजरायली सेनाले आक्रमण गरेको आरोप लागेको छ । इजरायली सेनाले कमल अडवान अस्पताललाई घेरेर आक्रमण गरेको गाजाको स्वास्थ्य मन्त्रालयले आरोप लगाएको छ...

इजरायली सेनाद्वारा गाजास्थित जबलिया शिविर घेराउ

गाजा, १९ मंसिर । इजरायली सेनाले गाजास्थित जबलिया शिविरलाई घेरेको जनाएको छ ।   इजरायली सेनाले गाजाको जबलिया शरणार्थी शिविरलाई ‘आतंकवादी पूर्वाधार’ भनी ध्वस्त पारेर घेरेको बताएको छ ।  ...

बिमाप्रतिको विश्वसनीयता बढाउनु पर्छ : मुख्यमन्त्री चौधरी

दाङ, १९ मंसिर ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बिमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अबस्था आएको बताएका छन् । विश्वसनीयता बढे मात्रै पनि यसको महत्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले...

आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विप्लव समूह आन्दोलित

काठमाडौं, १९ मंसिर । आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आन्दोलित भएको छ । काठमाडौं जिल्ला अदालतबाट पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड,...

२ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, १९ मंसिर  । नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ।   सोमबारको तुलनामा मंगलबार २ हजार ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १९...

देशको अर्थतन्त्र सुधारोन्मुख : अर्थमन्त्री महत

चितवन, १९ मंसिर  । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको जानकारी दिएका छन् ।   मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका हुन् ।...

एमाले पदयात्राः आज रुकुमकोट पुग्दै

काठमाडौं । नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्राको टोली आज रुकुमकोट पुग्दैछ ।   समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन एमाले नेतृत्वको टोली आज रुकुम पुग्न लागेको हो । सुर्खेतबाट...