इलामलाई हराउदै अपराजित पोखरा शिर्ष स्थानमा

काठमाडौं, २० मङ्सिर । जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गरेको छ । बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले इलामलाई १-० गोल अन्तरले पराजित गरेको हो...

चितवनमा महिलालाई यौ’न व्यवसायमा लगाउने १० ऐजेन्ट पक्राउ

चितवन, २० मंसिर । चितवनमा विगत दुई वर्षमा यौन व्यवसायमा लगाउने १० जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले चितवनका...

डेढ किलो गाँजासहित दुईजना पक्राउ

कास्की,  २० मंसिर । पोखरा महानगरपालिका-१४ नयाँपुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका-१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

ब्राउनसुगरसहित ४ जना पक्राउ

बर्दिया, २० मंसिर । बढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।  ...

विराटनगरमा आगलागी : १ जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर

विराटनगर, २० मंसिर । मोरङको विराटनगरस्थित सातघुम्तीस्थित एक कवाडी गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजनाको अवस्था गम्भीर रहेको छ । बुधबार दिउँसो भएको आगलागीमा परेर घाइते भएका...

भारतमा एक नेपाली बेपत्ता

बैतडी, २१ मंसिर । बैतडीका एक युवा भारतमा बेपत्ता भएका छन्। जिल्लाको पाटन नगरपालिका–४ ढकालीका  लोगसिंह विष्ट नामले  चिनिने  १८ वर्षीय  दानसिंह विष्ट भारतको बेंगलोरबाट बेपत्ता भएका हुन्। विष्ट यहि...

खाँणको मुद्दामा यही मंसिर २८ गते सुनुवाइ हुने

काठमाडौं, २१ मंसिर । उच्च अदालत पाटनले  नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई रिहा गर्ने नगर्ने विषयको सुनुवाइ २८ गते गर्ने भएको...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर फर साउथ एसिया रियर एडमिरल एलिन लाउब्याचरले शिष्टाचार भेट गरेकी छन्। प्रधान...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचौंङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको छ ।...

बाँकेमा एकदिने निःशुल्क मोतिबिन्दु छनौट शिबिर सम्पन्न

बाँकेमा एकदिने निःशुल्क मोतिबिन्दु छनौट शिबिर भव्यताका साथ सम्पन्न भएको छ। नेपाल आँखा कार्यक्रम,तिलगंगा आँखा प्रतिष्ठान,तिलगंगा सर्जिकल आँखा केन्द्र राप्ती दाङको आयोजनामा र राप्ती सोनारी गाउँपालिकाको सहकार्यमा बुधबार राप्ती सोनारी...

श्रीमानको ह’त्या आरोपमा श्रीमती पक्राउ

उदयपुर, २० मंसिर । त्रियुगा नगरपालिका–५ दमौटी गाउँकी एक महिला श्रीमानको हत्या गरेको आरोपमा पक्राउ परेकी छन् । ६० वर्षीय श्रीमान श्याम राईको हत्या गरेको आरोपमा ४० वर्षीया निरकुमारी राईलाई...

लघुवित्त र सहकारीको ऋण मिनाहाको माग राखेर आम जनता पार्टीको प्रदर्शन

जनकपुरधाम, २० मंसिर । आम जनता पार्टीले बैंक क्षेत्रसँग सम्बन्धित् विभिन्न माग राखेर प्रदर्शन गरेको छ । जनकपुरधाममा उसले बुधबार गरेको हो ।  बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने,...