नेपाल सुपर लिग फुटबलमा आज वीरगञ्ज र इलामबीच प्रतिस्पर्धा

काठमाडौं, २७ मंसिर । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुने भएको छ। खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ। अङ्क तालिकामा वीरगञ्ज पुछारमा...

दाङमा टिपर र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

बुटवल, २७ मंसिर ।  दाङमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा आमाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा लमही ४ निवासी ६४ वर्षीय दीपा बुढाथोकी...

महाकाली घाट आजबाट खुल्ने

कन्चनपुर, २७ मंसिर । महाकाली घाट आजबाट खुल्ने भएको छ। कन्चनपुरमा रहेको महाकाली घाटबाट नदिजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता स्विकृत भइसकेकाले आजबाट खुल्ने भएको हो। काठमाडौंको टाइगर–सगरमाथा जेभीले भ्याट...

दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो

काठमाडौँ, २७ मङ्सिर । दक्षिण अफ्रिकाले जारी टी-२० सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई डीएल मेथड अनुसार ५ विकेटले पराजित गरेको हो ।...

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौँ, २७ मङ्सिर । म्यानचेस्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा बायर्न म्युनिखसँग १-० गोल अन्तरले पराजित भएसँगै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समुह...

आज शेखर समूहको बैठक बस्दै

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे बस्ने छ। नेता डा. शेखर कोइरालाले यसअघि मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक...

यू-१९ एशिया कपको सेमिफाइनलमा पुगे भारत र पाकिस्तान

काठमाडौँ, २६ मङ्सिर । एसीसी यू-१९ एशिया कप अन्तर्गत समुह ए बाट पाकिस्तान र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न समुह चरणका अन्तिम खेलपछि पाकिस्तान समुह विजेता हुदै र...

लागूऔषधसहित ७ जना पक्राउ

काठमाडाैं, २६ मंसिर । देशकाक विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । झापाकाे दमक नगरपालिका-३ बेलडागीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम र नगद १४ हजार...

इनारमा डुबेर एक पुरुषको मृत्यु

भक्तपुर, २६ मंसिर । भक्तपुरको ताथलीमा इनारमा डुबेर एक पुरुषको मृत्यु भएको छ । मंगलबार इनासमा डुबेर चाँगुनारायण नगरपालिका–९, ताथली बस्ने ५२ वर्षीय राम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ...

क्यानडामा रहेका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने

काठमाडौँ, २६ मंसिर । क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात...

कोप–२९ अजरबैजानमा हुने

काठमाडौं, २६ मंसिर । कोप–२९ अजरबैजानमा हुने भएको छ ।  कोप–२८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप–२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत भएको घोषणा गरेका हुन् । अजरबैजानमा कोप–२९ हुने...

अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको छ : प्रधानमन्त्री

नवलपरासी, २६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् । नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बुद्धका...