यी हुन गुगलमा धेरै खोजिएको खाना, जसमा आँपको अचार र पञ्चामृत पनि छन्

नयाँदिल्ली, २ पुस । सन् २०२३ सकिनै लागेको छ भने २०२४ लाई स्वागत गर्न हामी सबै तयारी अवस्थामा छौं ।   वर्षको अन्त्य हुनु अघि यो वर्ष सबैभन्दा धेरै खोजी...

महिला उद्यमी महासंघ नेपालद्वारा पश्चिम नवलपरासीमा महिला उद्दमी संघ गठन

काठमाडौँ – महिला उद्यमी महासंघ नेपालले पश्चिम नवलपरासीमा संगठन विस्तार गरेको छ । केन्द्रिय अध्यक्ष शोभा ज्ञवालिको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरुङको प्रमुख...

उखु किसानहरूलाई ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने सरकारकाे निर्णय

काठमाडौं – सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी...

कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने

काठमाडौँ – नेपाल सरकारले आज सोमबार एक दिने शोक मनाउने भएको छ । कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनमा नेपाल सरकारले शोक मनाउने भएको हो । इतबार गृह...

मलेसियामा सहकर्मीको हत्या गरेको अभियोगमा काठमाडौंबाट युवक पक्राउ

काठमाडौं, १ पुस । मलेसियामा सहकर्मी नेपालीको हत्या गरेर फरार भएका एक युवक काठमाडौंबाट पक्राउ परेका छन्। महोत्तरी गौशालाका अनिलकुमार साहलाई काठमाडौं प्रहरीले शनिबार पक्राउ गरेको हो। साहले गत २५...

अमेरिकामा झन्डै ७ लाख घरबारबिहिन अवस्थामा

वासिङटन डिसी, २ पुस । एक नयाँ सरकारी प्रतिवेदनले अमेरिकामा घरबारविहीनहरूको संख्या १२ प्रतिशतले बढेर रेकर्ड उच्च भएको खुलासा गरेको छ।   चीनको समाचार एजेन्सी सिन्ह्वाले आवास तथा शहरी विकास...

आजको मौसमः मौसम सामान्यतया सफा रहने

काठमाडौं, २ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक...

लेवनानको सिमामा इजरायली सेना र हिजबुल्लाह समुहबिच गोली हानाहान्

तेल अहिव, २ पुस । इजरायल–लेबनान सीमामा फेरि गोलीबारी आदान प्रदान भएको छ ।   हिजबुल्लाह लडाकुहरूले इजरायली सेनाहरू विरुद्ध धेरै आक्रमणहरू गरेपछि इजरायलले पनि जवाफी कारबाही स्वरूप लेबनान सीमामा...

गाजामा सर्बसाधारण मारेको भन्दै इजरायलसँग फ्रान्स आक्रोशित

पेरिस, २ पुस ।   युरोप र विदेश मामिलाका लागि फ्रान्सेली मन्त्रालयले रफाहमा एक आवासीय भवनमा इजरायली बम विष्फोटको निन्दा गरेको छ ।   जुन क्षेत्रलाई पहिले सुरक्षित क्षेत्र घोषित...

पहिलो पटक इजरायल भुमीवाट गाजाका लागि सहयाता ट्रक पठाइयो

तेल अहिब, २ पुस । संयुक्त राष्ट्र संघको पहिलो सहायता ट्रक इजरायलबाट सिधै गाजा प्रवेश गरेको छ । संयुक्त राष्ट्र सहायता लरीहरूलाई इजरायलबाट सिधै गाजा प्रवेश गर्न अनुमति दिइने इजरायलले...

सुपर लिगः काठमाडौं र धनगढी बिचमा प्रतिस्पर्धा हुदैँ

काठमाडौं, २ पुस । एनएसएल सुपर लिगमा आज दुई टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।   जसअनुसार धनगढी फुटबल क्लब र काठमाडौं राइजर्स बिचमा प्रतिस्पर्धा हुनेछ । हिजाे स्थगित भएकाे साे खेल...

राप्रपा नेपालले देशका सात स्थानमा क्षेत्रीय भेला र प्रशिक्षण गर्ने

काठमाडौं, २ पुस । राप्रपा नेपालले मुलुकका सात स्थानहरुमा क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । काठमाडौंमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले केन्द्रीय समिति बैठकले गरेका...