क्रिकेटर लामिछानेको मुद्धाको सुनवाई जारी, आजै फैसला आउन सक्ने

काठमाडौं, १२ पुस । सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसाला हुने सम्भावना रहेको छ । जिल्ला अदालत काठमाडौंमा हिजो देखी पुनः सुरु भएको सुनुवाइ नसकिए पछि सो क्रम...

आजको मौसमः तीन प्रदेशकाे माैसम आंशिक बदली रहने

काठमाडौं, ११ पुस । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम...

तपाइकाे आजकाे राशिफल

काठमाडाैं, १२ पुस । २०८० साल पौष १२ गते विहिवार वा २०२३ सालको २९ डिसेम्बर नेपाल सम्वत: ११४४,पक्ष: कृष्ण, तिथि: प्रतिपदा /द्वितीया , नक्षत्र: तिस्य , योग: वैघृती, करण: कौलव, सूर्योदय: ६:५४...

डंकीले कमायो ६ दिनमा २८३ करोड रुपैयाँ

मुम्बइ, १२ पुस । राजकुमार हिरानीको निर्देशन र शाहरुख खान अभिनित फिल्म   ‘डंकी’ बक्स अफिसमा हिट भैरहेको छ ।   ‘डंकी’ शाहरुख खानको यस वर्षको तेस्रो चलचित्र हो र...

रौतहटबाट अपहरणमा परेका दुई नेपाली बिहारको सितामाडीबाट अपहरण मुक्त

अशोक कुमार पहाडी रौतहट, ११ पुस । भारतीय अपराधिबाट अपहरणमा परेका दुईजनालाई रौतहट प्रहरीले अपहरण मुक्त गरेको छ ।   उनीहरुलाई रौतहट प्रहरीले भारत विहारको सीतामढीबाट सकुशल अपहरण मुक्त गराएर आफन्तको...

राष्ट्रिय पौडी प्रतियोगिता: अजल काजीद्वारा राष्ट्रिय किर्तिमान कायम

काठमाडौँ, ११ पुस । स्वस्तीश्री गुरुकुलका अजल काजी ताम्राकारले २६औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् ।   अजलले ५० मिटर बटरफ्लाईको हिट...

अभिनेता नीर शाह पनि राष्ट्रिय सभामा आकांक्षी

काठमाडौँ  – आगामी माघ २१ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको चुनावका लागि अभिनेता नीर शाह पनि आकांक्षी रहने भएका छन् । उनले बुधबार नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहने गरी नाम...

टेस्ट क्रिकेट: दक्षिण अफ्रिकाविरुद्ध भारत २४५ रनमा अलआउट

काठमाडौँ, ११ पुस । भारतले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजको पहिलो खेलको पहिलो इनिङमा २४५ रन बनाएको छ ।   खेलको दोस्रो दिन बुधबार केएल राहुलको १०१ रनको शतकीय पारीको सहयोगमा...

जनताको पैसाबाट चल्ने सरकारी निवासमा दलको बैठक बसेपछि राप्रपाको आपत्ति

काठमाडौं, ११ पुस । राप्रपाले जनताको पैसाबाट चल्ने बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दलको बैठक बसेपछि आपत्ति जनाएको छ । राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले  प्रधानमन्त्रीको सरकारी निवासमा...

सहकारी ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

पर्वत, ११ पुस । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा उनलाई बुधबार दिउँसो कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो ।   सहकारी...

सेयर बजार १७.२३ अंकले घट्यो

काठमाडौं, ५ पुस । सेयर बजार १७.२३ अंकले घटेको छ । बुधबार १७.२३ अंकले घटेको सेयर बजार २०७०.८४ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०७ कम्पनीको १ करोड ४३...

महिला लिएर होटल गएका पुरुषको १० मिनट पनि नबित्दै मृ’त्यु

मुकेशकुमार यादव सिरहा, ११ पुस । सिरहाको मिर्चैयास्थित एक होटलमा गएको केहीबेरमै एक पुरुषको मृत्यु भएको छ । मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा बुधबार मध्यान्ह १२  बजेतिर एक महिलासहित...