टेस्ट क्रिकेट: पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा अस्ट्रेलिया ७९ रनले विजयी

काठमाडौँ, १३ पुस । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको जारी टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।   मेलवर्नमा टेस्टको चौथो दिन ३१७ रनको लक्ष्य पछाएको पाकिस्तान २३७ रनमा अल आउट भएपछि...

प्रदर्शनका क्रममा भएको झडपमा २३ वर्षीय सुजन राउतको मृत्यु

काठमाडौं – कोरिया जानका लागि इपीएस परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा एक युवकको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत परीक्षा दिन नपाएपछि युवाले...

बालुकुमारी क्षेत्र तनावग्रस्त, मन्त्रीको गाडीमा आगजनी, प्रहरीको गोली लागेर एक युवकको मृत्यु

काठमाडौं – रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको विरोधमा युवाहरुले गरेको प्रदर्शनका कारण शुक्रबार बालुकुमारी क्षेत्र तनावग्रस्त बनेकाे छ । प्रहरीले अश्रुग्यासका साथै हवाई फायर गरेको छ ।...

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि

काठमाडाैं – सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । पालिकादेखि केन्द्रसम्मको सरकारमा आफ्नै पार्टी भए पनि नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनीहरूले आलोचना गरेका हुन् ।...

सुनको भाउ आज शुक्रवार तोलामा एक हजार तीन सय रुपैयाँले घट्यो

काठमाडाैं – सुनको भाउ आज शुक्रवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज भाउ घटेर तोलाको एक लाख २० हजार सात सय...

नेकपा एसको केन्द्रिय समिति बैठक आज पनि जारी रहने

काठमाडौं, १३ पुस । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ ।   गत बुधवार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा ४० जनाले केन्द्रिय सदस्यले बिद्यान...

कांग्रेस केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, १३ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ ।   हिजो देखी सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पौष १३ गते बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय,...

आजको मौसमः सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रहने

काठमाडौं, १३ पुस । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य...

सचिन रौनियारकाे ‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं, १३ पुस । ‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।   गायनमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन्...

इजरायल र हिजबुल्लाहबिच लेवनान सिमामा भिडन्त

तेल अहिब, १३ पुस । हिजबुल्लाह र इजरायल बिचमा सीमापार आक्रमण भएको छ ।   हिजबुल्लाह र इजरायली सेनाहरू बीच हिजो साँझ एक अर्का लक्षित हमला भएको ह। न  ...

वेस्ट ह्यामसँग आर्सनल २-० ले पराजित

काठमाडौँ, १३ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले आर्सनललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा वेस्ट ह्यामले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो । वेस्ट...

ब्राइटनसँग टोटनह्याम ४-२ ले पराजित

काठमाडौँ, १३ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत ब्राइटनले टोटनह्यामलाई पराजति गरेको छ । गएराती सम्पन्न खेलमा ब्राइटनले टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । ब्राइटनको जितमा जोआओ पेड्रोले...