इरानी ड्रोन हमलामा दुइ पाकिस्तानी बालबालिकाको मृत्यु

लाहौर, ३ माघ । इरानी ड्रोन र मिसाइल आक्रमणबाट पाकिस्तानमा दुई बालबालिकाको मृत्यु भएको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा इरानको रिभोलुसनरी गार्डले सशस्त्र समूह जैश अल अदलमाथि गरेको ड्रोन र...

सुन १२ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

काठमाडौ, ३ माघ । नेपाली बजारमा सुन–चाँदीको भाउ बुधबार पनि घटेको छ ।   नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख १८...

कतार र फ्रान्सको पहलमा हमास र इजरायलका बिचमा सम्झौता, दुबैलाइ औषधि वितरण गर्न दिइने

गाजा, ३ माघ । कतार र फ्रान्स प्यालेस्टाइनी अतिबादी समुह समुह हमास र इजरायलका बीचको सम्झौता गराउन सफल भएका छन् ।   सो सम्झौता अन्तर्गत इजरायलले गाजामा मानवीय र चिकित्सा...

केन्द्रीय बैंकले थप ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौ, ३ माघ । नेपाल राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ बजारबाट तान्दैछ ।   राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्न...

हुथी बिद्रोहीहरूले इजरायल गइरहेको कार्गो जहाजमा फेरी गरे हमला

साइना, ३ माघ । यमनका हुथी विद्रोहीहरूले लाल सागरमा माल्टाको झण्डा भएको कार्गो जहाजमा मिसाइल आक्रमणको जिम्मेवारी लिएका छन् ।   संयुक्त राज्य अमेरिकाले मुख्य जलमार्ग वरपर बढेको तनावको बीचमा...

चोरीको आरोप लागे पछि न्युजील्याण्डको सांसदले दिइन राजिनामा

वेलिङ्टन, ३ माघ । चोरीको आरोप लागे पछि न्यूजिल्याण्डकी एक सांसदले राजिनामा दिएकी छिन् ।   न्युजील्याण्डको संसदमा पुग्ने पहिलो शरणार्थी सांसदले मंगलबार राजीनामा दिनुको कारण उनी माथी चोरीको आरोप...

१५ दिन भित्र प्रहरी समायोजन टुंग्याउनुस: प्रधानमन्त्री

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंगाउन निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्।    ...

आजको मौसमः पाँच प्रदेशमा हल्का बर्षा हुने, तराइमा हुस्सु र कुहिराे लाग्ने

काठमाडौं, ३ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली...

आज तपाईको राशिफल, २०८० साल माघ ३ गते

आजमिति २०८० साल माघ ३ गते तदअनुसार जनवरी १७, २०२४ बुधबार, शुक्लपक्षको सत्तमी तिथि, अश्विनी नक्षत्र, शिव योग । यो योगमा अति शुभफलदायक योग हो । यो योगमा तान्त्रिक कार्यमा...

क्लबका पुर्व खेलाडी रोजी बने रोमाका नयाँ प्रशिक्षक

काठमाडौं, ३ माघ । इटालियन क्लब एएस रोमाले आफ्ना पुर्व खेलाडी डानिएल डी रोजीलाई नयाँ प्रशिक्षक बनाएको छ । मंगलबार नै प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेको रोमाले ४० बर्षिय पूर्ब...

भूकम्पका कारण जापानी समुन्द्री तट ८०० फिट पर पुग्याे, पानी घटदा बन्दरगाह सुख्खा

टोकियो, ३ माघ । नयाँ वर्षको पहिलो दिन जनवरी १ मा जापानमा भूकम्प गएको थियो । ७.५ रेक्टर स्केलको भूकम्पले देशका धेरै क्षेत्रमा निकै क्षति पुर्याएको थियो ।   विशेष...

गाजामा ४ हजार बढी बिधार्थी मारिनुको साथै ३८८ बिधालय ध्वस्त

गाजा, ३ माघ । इजरायली हमलामा परी गाजामा ४ हजार भन्दा बढी बिधार्थीको मृत्यु भएको छ ।   प्यालेस्टाइनको शिक्षा मन्त्रालयका अनुसार गत अक्टोबर ७ देखि हालसम्म ४ हजार ३६८...