राष्ट्रिय सभा निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं, ३ माघ । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर...

सेयर बजार दोहोरो अंकले गिरावट, पौने १० अर्बको कारोबार

काठमाडौं, ३ माघ । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार १२.१० अंकले ओरालो लागेको सेयर बजार २१६३.०६ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३०० कम्पनीको ३...

आर्मीमाथि बागमती प्रदेश ३ विकेटले विजयी

काठमाडौँ, ३ माघ – बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको हो ।...

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्तिलाई कांग्रेसको आग्रह

धनगढी, ३ माघ । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्ति पार्टीलाई आग्रह गरिएको छ।   नेपाली कांग्रेस कैलाली जिल्ला पार्टी कार्यालय धनगढी बसेको गठबन्धन आवद्ध दलहरूको बैठकले...

काठमाडौंमा नक्कली मदिरा बेच्ने गिरोह सक्रिय, ९ जना पक्राउ

काठमाडौं, ३ माघ – काठमाडौंमा विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी मदिरा बिक्री-वितरण गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नक्कली मदिरा बनाएर बिक्री-वितरण गर्ने समूहलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।...

भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन...

काठमाडौंमा दुईजनाको शव फेला

काठमाडौं, ३ माघ ।  काठमाडौंमा दुई जनाको शव फेला परेको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगन्जको निर्माणाधीन भवनमा एक जनाको शव फेला परेको छ।   ज्यामी...

सहकारीसम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्...

काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं, ३ माघ ।  काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल छन्।   बुधबार बिहान डंगोलको घरमा विद्युत सर्ट भएर आगलागी...

सुर्य तामाङले पाँच विकेट लिएपछि आर्मी ९७ रनमा अलआउट

काठमाडौँ, ३ माघ । त्रिभुवन आर्मी क्लब ९७ रनमा अल आउट भएको छ ।  जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत जारी खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ९७ रनमा अल...

प्रहरी समायोजनको प्रक्रिया छिटो टुंगाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ३ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंगाउन निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।   प्रधानमन्त्रीले प्रहरी...

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा उच्च रक्तचाप मापन मेसिन सञ्चालन

हेटौंडा, ३ माघ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वचालित उच्च रक्तचाप मापन मेसिन सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमका बिच मन्त्रालयको प्रांगणमा उच्च रक्तचाप मापन मेसिन (अटोमेटिक डिजिटल बीमआई मेसिन)...