इङल्याण्डविरुद्धको शुरुवातका दुई टेस्टमा विराट कोहली नखेल्ने

काठमाडौं, ९ माघ । विराट कोहली इङल्याण्डविरुद्धको शुरुवातका दुई टेस्ट खेल नखेल्ने भएका छन् । भारत टूरमा आएको इङल्याण्डले जनवरी २५ देखि ५ खेलको टेस्ट सिरिज खेल्दै छ । कोहलीले...

सगरमाथा र लुम्बिनीलाई ब्यानरमा साक्षी राखेर अमेरिकामा तीन देशको संगीत तथा नृत्य प्रदर्शन 

काठमाडौँ-  नेपाल, कम्बोडिया र बर्माका कलाकारले अमेरिकाको फिलाडेल्फियामा आइतबार आयोजित एक कार्यक्रममा आ–आफ्नो कला र संस्कृति प्रस्तुत गरेका छन् । सगरमाथा र लुम्बिनीको ब्यानरमा आयोजना गरिएको सो कार्यक्रममा ती कलाकारले...

रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता पठाउन परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौं, ९ माघ । पपरराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकहरूलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन्। युगाण्डाको राजधानी कम्पालामा जारी नाम...

अछाममा बदेलको आक्रमणबाट एक महिला गम्भीर घाइते

अछाम, ९ माघ । अछाममा बदेलको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। मंगलसेन नगरपालिका–६ ठुलासैनको चिउरी खोलामा नुहाउँदै गरेकी २४ वर्षीया आरती भण्डारी बदेँलको आक्रमणबाट घाइते भएकी हुन्। भण्डारीको...

स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ, ८ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय...

पीएम कप: सुदूरपश्चिमको पहिलो हार, मधेश ८० रनले विजयी

काठमाडौँ, ८ माघ । जारी पीएम कपमा सुदूरपश्चिम प्रदेशले पहिलो हार बेहोरेको छ ।   टियु मैदानमा सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८० रनले पराजित गरेको हो ।  ...

आयोजनाको समय र लागत नबढाउनुस्ः प्रधानमन्त्री

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रिय गौरवका आयोजनाको समय लम्बिँदै जाने र आयोजनाको लागत बढ्दै जाने प्रवृत्ति रोक्न गम्भीर हुनुपर्ने बताएका छन्।   सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको...

पुराना आयोजना ‘कम्प्लिट’ गर्न प्राथमिकता दिन्छौँ : प्रधानमन्त्री

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरि नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री...

एपीएफमाथि पुलिसको शानदार जित

काठमाडौँ, ८ माघ । नेपाल पुलिस क्लबले एपीएफमाथि शानदार जित हासिल गरेको छ । पीएम कप अन्तर्गत सोमबार भैरहवामा सम्पन्न खेलमा पुलिस क्लबले एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको हो ।...

राष्ट्रिय सभा निर्वाचन : कोशीमा एमाले र राप्रपाको तालमेल

विराटनगर, ८ माघ । आसन्न राष्ट्रिय सभा सदस्य चयनका लागि हुन लागेको निर्वाचनमा एमाले र राप्रपाले तालमेल गरेका छन् । कोशी प्रदेशमा उनीहरुले तालमेल गरेका हुन् । सोमबार भएको छलफलमा...

रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन : ग्लोबल आईएमई बैंक

काठमाडौं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आइएमई बैंकले खण्डन गरेको छ। कान्तिपुर दैनिकले...

अयोध्यामा रामललाको मुर्ति पाँच बर्ष उमेरकाे नै किन ? कालो रंग र ५१ इन्चको नै किन बनाइयो ?

अयोध्या, ८ माघ । अयोध्याको राम मन्दिरको गर्भगृहमा प्राण प्रतिष्ठा हुने रामललाको मुर्ति पाँच बर्ष उमेर झल्काउने रहेको छ ।   जुन ५१ इन्च अग्लो मूर्ति हुनेछ र कालो रंगको...