एमाले अध्यक्ष ओलीले गुण्डुमै बोलाए सचिवालय बैठक

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक बोलाएका छन् । बैठक आइतबार दिउँसो १ बजे अध्यक्ष ओलीको भक्तपुर गुण्डुस्थित निवासमा बस्ने जनाइएको छ । बैठकका...

संविधान र लोकतन्त्रविरुद्धको बालेनको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत

काठमाडौँ –  नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै आफ्नो पार्टीले त्यसलाई सफल हुन नदिने दाबी गरेका छन्। शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको...

इन्टरनेशनल ब्यूटीसियन एकेडेमी ११ औँ वर्षमा प्रवेश, देशका ९ वटा शाखाबाट सेवा दिदैँ

काठमाडौँ –इन्टरनेशनल ब्यूटीसियन एकेडेमीले आफ्नो १० औँ वार्षिकोत्सव आज इटहरी शाखाबाट भव्य रूपमा मनाउँदैछ। आज भन्दा १० बर्ष पहिला विराटनगरबाट सानो प्रयासका रूपमा सुरु गरिएको यो संस्थाले ११ वर्षे यात्रामा...

कर्णाली नदीमा हाम फालेर हुम्लामा दुई जना युवायुवती बेपत्ता

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–४ मा दुई जना कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शकर पोखरेलका अनुसार शनिबार बिहान सरिसल्ला भन्ने ठाउँबाट २८/२९...

कारागारबाट भागेकालाई असोज २० भित्र फर्कन आग्रह

काठमाडौँ  –  कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई आगामी असोज २० गतेभित्र फर्कन आग्रह गरेको छ । विभागले...

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजारभन्दा बढी उत्तीर्ण

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान नतिजा प्रकाशित गरेको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा का अनुसार...

युलेन्स स्कुलको अध्यक्षबाट आरजु राणाले दिईन राजीनामा

काठमाडौँ – निवर्तमान परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवा ले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् । अभिभावकहरूको बैठकमा उनले औपचारिक रूपमा पदत्यागको घोषणा गरेकी...

चाडपर्वमा हवाई भाडा नबढाउन नागरिक उड्डयन प्राधिकरणको आग्रह

काठमाडौं – दशैँ–तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थालाई आग्रह गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हालको विषम अवस्था र सडक...

नारायणगढ-मुग्लिन सडक खुला भएसँगै सहज यात्रा

चितवन । पटक–पटक गरी करिब १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा शुक्रबारदेखि खसेको पहिरोका कारण सडक लामो समय अवरुद्ध...

अमेरिकाले विदेशी औषधिमा १०० प्रतिशत भन्सार शुल्क लगाउने

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिनादेखि लागू हुनेगरी अमेरिका बाहिर उत्पादित गुणस्तरीय औषधिमा १०० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ । यससँगै हेभी–ड्युटी ट्रकमा २५ प्रतिशत, किचन तथा...

दुई महिनापछि सुकेटार विमानस्थलमा हवाई उडान पुनः सुरू

ताप्लेजुङ । करिब दुई महिनापछि ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान पुनः सञ्चालन भएको छ । साउन ५ गतेदेखि अवरुद्ध हुँदै आएको उडान शुक्रबार नेपाल वायु सेवा निगमले सञ्चालन गरेको हो...

अर्थ मन्त्रालयमा ‘डिजिटल टिप्पणी’ प्रणाली लागू

काठमाडौं – अर्थ मन्त्रालयले आजदेखि ‘डिजिटल टिप्पणी’ प्रणाली लागू गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले शुक्रबारदेखि डिजिटल टिप्पणी औपचारिक रूपमा सुरू भएको जानकारी दिनुभयो । नयाँ प्रणाली लागू भएपछि कागजमा टिप्पणी...