पाँच वस्तुको निर्यात बढ्दो

काठमाडौं, १७ माघ । अधिकांश वस्तुको निर्यात घटिरहेका वेला पाँच वस्तुको निर्यात बढेको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रका अनुसार आइरन स्टिलका सामान, जुटका उत्पादन, जुस, अलैँची र प्लाइउडको...

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुछः प्रधानमन्त्री

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन । कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’लाई...

नेरुडेले ११ फागुनमा बोलायो एजीएम, लगानीकर्ताको हात खाली

काठमाडौं, १७ माघ । नेरुडे लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा गर्ने भएको छ ।   सभा फागुन ११ गते बस्ने भएको हो । सभा उद्योग संगठन मोरङको सभा हल,...

उत्पादन र उत्पादकत्व वृद्धिमा कृषि विश्वविद्यालयले भूमिका निर्वाह गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् ।   कृषि तथा...

रौतहटमा करोडौंको सामान बरामद, यस्ताे छ जिल्लाकाे रिपाेर्ट कार्ड

सञ्जय मिश्रा   रौतहट, १७ माघ ।  रौतहट प्रहरीले प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले यस आर्थिक बर्षको ६ महिनाको अवधिमा झण्डै ३ करोड रुपैयाँ मूल्य बराबरको अबैध सामान, मालसामान ढुवानी...

कोलम्बियामा १.३० लाख हजार डलर मूल्यका लोपोन्मुख भ्यागुतासहित महिला पक्राउ

कोलम्बिया, १७ माघ । एक ब्राजिलियन महिलालाई सोमबार कोलम्बियाको बोगोटाको विमानस्थलमा १३० वटा दुर्लभ विषालु डार्ट भ्यागुतासहित पक्राउ गरिएको छ ।   सो भ्यागुताको देश बाहिर तस्करी गर्ने प्रयास गरेको...

फेरि पनि बजारबाट ३० अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक

काठमाडौं, १७ माघ । नेपाल राष्ट्र बैंकले बुधबार पनि बजारबाट ३० अर्ब रुपैयाँ तान्दैछ । बजारमा भएको अधिक तरलताको व्यवस्थापन गर्न बुधबार ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने...

चितवनको माडीमा सालनाल सहित नवजात शिशुको शव फेला

चितवन,१७ माघ  । चितवनको माडीमा सालनाल सहित नवजात शिशुको शव फेला परेको छ ।   माडी-७, गौरीनगरस्थित उपेन्द्र आचार्यको खेतमा रहेको सालको रुखमुनि मंगलवार बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेसंगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका...

दक्षिणी कोरियामा अमेरिकी लडाकु बिमान दुर्घटनाग्रस्त

सियोल, १७ माघ । एक अमेरिकी एफ १६ लडाकु विमान दक्षिण कोरियामा दुर्घटना भएको छ ।   सो बिमान उडानमा आपतकालीन अनुभव गरेलगत्तै दक्षिण कोरियाको तटमा दुर्घटनाग्रस्त भएको अमेरिकी कुनसान...

बोनी कपुर र भुटानी ग्रुपले उत्तर प्रदेशमा फिल्म सिटी निर्माण गर्ने

नोयडा, १७ माघ । अन्ततः निर्माता–निर्देशक बोनी कपुर र भुटानी समूहले संयुक्त रुपमा उत्तर प्रदेशको गौतम बुद्ध नगर जेवरमा फिल्म सिटी निर्माण गर्ने भएका छन् । सो परियोजनाको लागि मंगलबार...

भाटभटेनी डिपार्टमेन्ट स्टोर कर छलेकाेमा दोषी ठहर, नयाँ नजिर स्थापित

काठमाडौं, १७ माघ । नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर दोषी ठहर भएको छ ।   सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि गरेको...

साझा यातायातको प्रमुख कार्यकारी अधिकृतका लागि पुनः दरखास्त आह्वान

काठमाडौं, १७ माघ । साझा यातायातले प्रमुख कार्यकारी अधिकृतका लागि पुनः दरखास्त आह्वान गरेको छ। खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वान गरे पनि तोकिएको म्यादभित्र दरखास्त प्राप्त नभएको भन्दै...