अरुण चौधरीसहित तीनजना नै थुनामुक्त

काठमाडौं, २४ माघ । व्यवसायी अरुण चौधरीसहित तीनजना थुनामुक्त भएका छन् ।   बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनैजना बुधबार थुनामुक्त भएका हुन् ।...

मोटरसाइकल दुर्घटना हुँदा वडा कार्यालयका कर्मचारीको मृत्यु

विराटनगर, २४ माघ  । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन्।   ग्रामथान गाउँपालिका-२ सुखानी...

सरकारले लय समात्न सकेन, जनतामा विश्वास गुम्दै : गगन थापा

काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले लय समात्न नसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले लय समात्न नसकेको र सरकार निकायप्रति जनताको विश्वास...

६१ हजार नक्कली नोटसहित बाराबाट एकजना पक्राउ

बारा, २४ माघ ।  प्रहरीले बाराबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्। उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका-७...

सुनको मूल्य बढ्यो

काठमाडौं, २४ माघ । सुनको मूल्य बुधबार बढेको छ । बुधबार प्रतितोला ६०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

यो भन्दा नालायक सरकार इतिहासमा कहिले थिएनः गोकुल बास्कोटा

काठमाडौं – नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले सरकारलाई नालायकको संज्ञा दिएका छन् । प्रतिनिधि सभाको शून्य समयमा बाेल्दै बास्कोटाले आफुहरुको आवाज सरकारले नसुनेको भन्दै सरकारलाइ नालायकको आरोप...

नेशनल प्याब्सन काठमाडौं खेलकुद सप्ताह : प्रशान्ति एकेडेमी प्रथम, भिमेश्वर द्धितीय र ग्रीनवीच तृतीय

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला समितिको आयोजनामा जारी खेलकुद सप्ताह अन्तर्गत फुटसल प्रतियोगिता अन्तर्गतका खेलकुद सम्पन्न भएको छ । दिक्षालय फाउण्डेशन नेपाल,...

केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग

काठमाडौँ – नेपाल राष्ट्रिय व्यवसायी महासंघले केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालको चीनसँग...

फिजम कप २०८०: क्वाटर फाईनलको  खेलमा बेष्ट ग्रुप भिजन र लाईसियम स्कुल विजयी

स्वस्तिका तिमल्सिना २०८० माघ २३ फिजम कप २०८० को  मङ्गलबार भएको क्वाटर फाईनलको  खेलहरूमा बेष्ट ग्रुप भिजन , र लाईसियम प्याराडाईज स्कुल विजयी भएका छन्। सोमवार भएको पहिलो खेलमा ग्रामर स्कुल...

जनज्योति एजुकेसनल फेस्ट २०८० को तयारी पूरा

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषी स्थित जनज्योति माध्यमिक विद्यालयमा माघ २५ गते बिहीबार हुने ‘जनज्योति एजुकेसनल फेस्ट २०२८०’ को तयारी पूरा भएको छ। विद्यार्थीको आन्तरिक प्रतिभालाई...

एआईको चमात्कारः ज्वालामुखीमा गाडिएको २ हजार वर्ष पुरानो स्क्रोल आएआईले पढयो

वासिङ्टन, २३ माघ । असम्भव मानिएका र ठानिएका धेरै कार्यहरू अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत यस्ता धेरै उपलब्धिहरू पूरा भइरहेका छन्।   माउन्ट भिसुभियस विष्फोटबाट जलेका २,००० वर्ष पुरानो स्क्रोलहरू...

सर्लाहीमा मृतक भएका नापी कर्मचारीको परिवारलाई रोजगार दिईने

काठमाडौं, २३ माघ । भुमि व्यवस्था सहकारी तथा गरिब निवारण मन्त्री रन्जिता श्रेष्ठ चाैधरीले नापी कार्यालय मलंगवाका कर्मचारी सवार गाडी दुर्घटनामा परि मृत्युु भएका कर्मचारीकाे परिवारका सदस्यलाई राेजगारीकाे व्यवस्थापन गर्न निर्देशन...