१ फागुनमा सार्वजनिक बिदा छैन : गृहमन्त्रालय

काठमाडौं, २९ फागुन । गृहमन्त्रालयले १ फागुनका लागि तय गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । १ फागुनको सार्वजनिक बिदाबारे आममानिसमा अन्यौल भइरहेका बेला सोमबार गृहमन्त्रालयले उक्त दिनको बिदा...

भूमाफिया र वडा अध्यक्ष थारूको मिलोमतो, दर्ता भइसकेको जग्गा पुनः दर्ता गर्दै

रौतटह, २९ माघ । गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोकुमार खाँ थारू र भूमाफियाको मिलोमतोमा व्यक्तिको नाममा दर्ता भइसकेको जग्गा पुनः अर्कैको नाममा दर्ता गर्न सुरु गरेका...

इमरान खानकाे पार्टीकाे वेभसाइट माथी प्रतिबन्ध, धादँलीकाे भिडियाे हाले पछि प्रतिक्रिया

इस्लामबाद, २९ माघ । पाकिस्तानको कार्यकारी सरकारले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीकए-इन्साफ (पीटीआई) को आधिकारिक वेबसाइटमा प्रतिबन्ध लगाएको छ।   पीटीआईको वेबसाइट insaf.pk मा फारम ४५ अपलोड गरेपछि पाकिस्तानमा प्रतिबन्ध...

आइभरी कोष्टले जित्यो अफ्रिकन कप अफ नेसन्सको उपाधि

काठमाडौं, २९ माघ । आइभरी कोष्टले अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा आइभरी कोष्टले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गर्दै अफ्रिकाको च्याम्पियन बनेको हो...

एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेड २-१ विजयी

काठमाडौं, २९ माघ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो...

बालकसहित बेवारिसे महिलाको उद्धार

हेटौंडा, २९ माघ । शुक्रबार बालकसहित एक महिलाको उद्धार गरिएको छ। हेटौंडा-९, लामसुरेधापस्थित मानवसेवा आश्रमले १५ महिने बालकसहित अन्दाजी ३५ वर्षीया सत्यदेवी श्रेष्ठको उद्धार गरेको हो। मानसिक र शारिरीक रूपमा...

डलरको भाउ घट्यो, यस्तो रहेको छ आजको विनिमयदर

काठमाडौ, २९ माघ । नेपाल राष्ट्र बैंकले सोबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको...

दुई संसदीय समितिको बैठक बस्दै, त्रिवी उपकुलपति नियुक्तीका बारेमा छलफल हुने

काठमाडौं, २९ माघ । संघीय संसदका दुइ समितिको बैठक बस्दैँछ ।   संङघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्बजनिक लेखा समितिको बैठक बस्न लागेको हो...

हमासकाे नियन्त्रणमा रहेका २ बन्धकका इजरायली हमलामा मृत्यु

गाजा, २९ माघ । इजरायल र हमासबीच युद्ध जारी छ।   यसैबीच हमासको सबैभन्दा डरलाग्दो सशस्त्र शाखा अल कसमु ब्रिगेडले आइतवार साँझ टेलिग्राम च्यानलमा गाजा पट्टीमा पछिल्लो ९६ घण्टादेखि इजरायली...

नेकपा माओवादीको केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, २९ माघ । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ । हिजो देखी काठमाडाैंमा सुरू भएको केन्द्रिय समिति बैठकमा यसअघि भएको माओवादी रूपान्तरण अभियानका...

नेपाल र क्यानडाबीचको सिरिजको अन्तिम खेल आज

काठमाडौं, २९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ ।   यो खेल त्रिभुवन विश्वबिधालय खेल मैदान, किर्तिपुरमामा बिहान ९ः १५ बजेदेखि...

आजको मौसमः चार प्रदेशमा आंशिक बदली रहने

काठमाडौं, २९ माघ । हाल नेपालमा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका...