‘उपहार’को ट्रेलर सार्वजनिक

काठमाडौं, ४ फागुन । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलर शुक्रबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा काठमाडौं...

बझाङमा भूकम्प

काठमाडौं, ४ फागुन । राष्ट्रिय भूकम्प मापन केन्द्रले बझाङमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ । शुक्रबार बिहान ९ः३२ बजे बझाङको परकाट्ने केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प केन्द्रले जनाएको छ...

नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

काठमाडौँ, ४ फागुन । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै ११५ रन...

धर्मराएको अर्थतन्त्र सुर्धान के गर्नुपर्छ ?

पोखरा, ४ फागुन । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसले विश्व अर्थतन्त्र शिथिल बन्यो । त्यसमा नेपालको अर्थतन्त्र अछुतो रहेन । त्यसपछि रुस युक्रेनबीचको द्वन्द्वले पनि अर्थतन्त्रलाई झनै कमजोर बनाएको छ ।...

बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार, एकजना पक्राउ

मोरङ, ४ फागुन । मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यहार गरिएको छ । बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो...

नेपाल ए क्रिकेट टिमले क्यानडा-११ सँग तीन खेल खेल्ने

काठमाडौं, ४  फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ र क्यानडा- ११ बीच हुने तीन खेलको तालिका सार्बजनिक गरेको छ ।   मुलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा...

कृष्णले दिए श्रीमतीबिरूद्द उजुरी, प्रहरीले छानबिन गर्दै

मुम्बइ, ४ फागुन । धार्मिक टिभी शो महाभारतमा भगवान कृष्णको भूमिका निभाएका अभिनेता नितिश भारद्वाजलाई कसले भुल्न सक्छ । विगतमा नितिशको नाम उनको व्यक्तिगत जीवनलाई लिएर चर्चाको विषय बनेको देखिन्छ...

नेपाल व्यापार संघको बार्षिक साधारण सभा तथा बृहत बनभोजको तयारी अन्तिम चरणमा

काठमाडौँ – नेपाल व्यापार संघको ३२ औँ बार्षिक साधारण सभा तथा बृहत रमाइलो बनभोज कार्यक्रम फागुन ५ गते भव्यताका साथ सम्पन्न हुने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतको...

प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी उत्कृष्ट कार्यसम्पादन गर्नुपर्छ : महानिरीक्षक कुँवर

काठमाडौं, ३ फागुन । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आ-आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्चमारीहरू थप सक्रिय हुनुपर्ने...

फिल्डबुक दर्ता भइसकेको जग्गा पुनः दर्ता गरे बदर हुन्छ : भूमि आयोग रौतहट

काठमाडौं, ३ फागुन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति रौतहटले फिल्डबुकमा दर्ता भइसकेको जग्गालाई ऐलानीको रुपमा स्वीकारेर पुनः दर्ता गर्न नमिल्ने बताएको छ ।  रौतहटको गुजरा नगरपालिका वडा नम्बर २...

एमाले सचिवालय बैठक जारी

काठमाडौं, ३ फागुन । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । साथै सोही बैठकमा केन्द्रीय कमिटीको बैठकको बोलाउनेबारे...

निर्वाचन आयोगको दलहरुलाई १५ बुँदे निर्देशन (पूर्णपाठसहित)

काठमाडौँ, ३ फागुन । निर्वाचन आयोगले बै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको छ । बिहीबार बसेको आयोगको बैठकले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको...