कांग्रेस महासमिति बैठक आज पनि, प्रतिवेदन पेस गरिने

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ।   ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ।   मंगलबार बिहान ९ बजेदेखि...

आजको मौसमः तीन प्रदेशमा हल्का बर्षा हुन सक्ने

काठमाडौं, ८ फागुन । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा...

युट्युबका पूर्व सिइओका छोराको मृत्यु, ड्रग्सको ओभरडोजले मृत्यु भएको अनुमान

काठमाडौं, ८ फागुन । भिडियो स्ट्रिमिङ वेबसाइट युट्युबका पूर्व सीईओ सुसान वोजिकीको छोराको मृत्युको खबर सार्वजनिक भएको छ ।   क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेको छात्रावासमा १९ वर्षीय मार्को ट्रपरको शव फेला...

वीरगञ्जमा जारी कर्फ्यू बिहान ६ बजेदेखि १० बजेसम्म खुकुलो

फागुन, ८ वीरगञ्ज । वीरगञ्जमा जारी गरिएको कर्फ्यू मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुकुलो गरिएको छ। सो अवधि पश्चात् कर्फ्यू पुन: यथावत् हुने जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै...

आठौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८० अन्तर्गत आज ७ खेल सम्पन्न

काठमाडौँ – आठौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८० अन्तर्गत आज ७ खेल भएका छन् । पहिलो खेलमा गेट वे स्कुल विजयी भएको छ । अर्किड प्युपल ए टिमलाई ३–०...

विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताएका छन् । सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौँमा आयोजना गरेको ‘नेपालको...

कांग्रेस महासमिति बैठक, भोलि प्रतिवेदन पेस गरिने

काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ । मंगलबार बिहान ९ बजेदेखि सुरु...

‘देशभित्रै सम्भव छ’ भन्ने भाष्य निर्माण गरौँः प्रधानमन्त्री

काठमाडौँ, ७ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरूरी रहेको बताएका छन् । सोमबार दिउँसो समाजवादी मोर्चासम्वद्ध समाजवादी मञ्चले आयोजना...

गगनलाई सभापति देउवाको जवाफ– भविष्यमा गठबन्धन गर्ने नगर्ने निर्णय अहिले नै गर्नु उचित हुँदैन

काठमाडौं, ७ फागुन । । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट महासमिति बैठक सुरु भएको हो । महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने सांगठनिक...

डीआईजी पोखरेलको सक्रियतामा सरस्वतीको मूर्ति विसर्जन

सञ्जय मिश्रा रौतहट ७ फागुन।  पछिल्लो चारदिनदेखि थन्किएको सरस्वतीको मूर्ति रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिभित्रै पुरानै असमतिअनुसार नै  विसर्जन गरिएको छ ।  मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा...

बैंकिङ क्षेत्रलक्षित अराजक गतिविधिप्रति बैंक तथा वित्तीय संस्थाको ध्यानाकर्षण

काठमाडौ, ७ फागुन । बैंक तथा वित्तीय संस्थाहरुले बैकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरु भइरहेको र सामाजिक संजालमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरुप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका...

सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणमा समाहित हुन प्रधानमन्त्रीको अपील

काठमाडौँ, ७ फागुन  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सम्पूर्ण जनसमुदायमा अपील गरेका छन् । प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै...