संघीय संसदका पाँच समितिको बैठक बस्दैँ

काठमाडौं, ८ चैत । पाँचवटा संसदीय समितिको बैठक बस्दैँछ ।   संङघीय संसदका पाँचवटा समितिको बैठक बस्न लागेको हो । सबैजसो बैठक बिहान ११ः०० बजे देखी सुरू हुनेछन् ।  ...

आजको मौसमः देशका पहाडी भु-भागमा पानी पर्ने

काठमाडौं, ८ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती...

बिहिबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !!!

आजमिति २०८० साल ,चैत्र ८ गते तदअनुसार मार्च २१, २०२४ बिहिबार, शुक्लपक्षको द्वदशी तिथि, अश्लेशा नक्षत्र, सुकर्मा योग । कर्कट राशिमा चन्द्रमा । यो शुभ योग हो । • अभिजित्...

जीतपुरसिमरा क्रिकेट कपः वर्षाका कारण जनकपुर र भैरहवाबीचको खेल स्थगित

बारा, ७ चैत । जीतपुरसिमरा टि–ट्वेन्टी क्रिकेट कप प्रतियोगिता अन्तर्गत बुधबारको खेल वर्षाका कारण स्थगित भएको छ । बिहानैदेखि परेको वर्षा नरोकिएपछि जनकपुर पिस फाउण्डेशन र खुकुरी क्रिकेट क्लब भैरहवाबीचको...

सर्लाही नवलपुरमा बस र ट्रक ठोक्किँदा कैयौं यात्रु घाइते

सर्लाही, ७ चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुर चोकमा आज साँझ बस र ट्रक ठोक्किएको छ। दुर्घटनामा केही व्यक्ति घाइते भएका छन । तर, घाइतेको एक्किन संख्या...

नेकपा एसले मनाङेलाई स्पष्टीकरण सोध्ने

काठमाडौं, ७ चैत  । नेकपा एकीकृत समाजवादीले पार्टी गण्डकीका स्वतन्त्र सांसद तथा हाल कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएका दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने भएको छ। बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले...

नेक्सस् स्कुलमा लागूऔषध नियन्त्रण तथा साईबर अपराध न्यूनीकरण सम्बन्धि कार्यक्रमको आयोजना

काठमाडाैं – सामुदायिक सेवा तथा विकास समाज एवम् सामुदायिक प्रहरी सेवा केन्द्र र नेक्सस् इन्टरनेशनल एकेडेमीको संयुक्त आयोजनामा लागू औषध नियन्त्रण तथा साईबर अपराध न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको...

उपनिर्वाचन : इलाम–२ मा कांग्रेसबाट ७ जनाको नाम सिफारिस

इलाम, ७ चैत । आगामी १५ वैशाखमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम–२ मा नेपाली कांग्रेसको क्षेत्रीय समितिले सर्वसम्मत रुपमा ७ जनाको नाम सिफारिस भएका छन् ।   कांग्रेसको इलाम–२...

‘महाजात्रा’ प्रिमियरका दर्शकले भने– यो फिल्म जात्रा र जात्रै जात्राभन्दा राम्रो र अब्बल छ

काठमाडौँ, ७ चैत । ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । प्रिमियरमा फिल्म हेर्ने पुगेकाले यसलाई ‘जात्रा’ शृङ्खलाकै...

रौतहटको परोहामा विद्युतको ट्रान्सफर्मर चोरी

रौतहट, ७ चैत  ।  रौतहट जिल्लाको परोहा नगरपालिका– ८ मोतिपुरमा जडान गरिएको विद्युतको ट्रान्सफर्मर अज्ञात चोरहरुको समूहले चोरी गरेको छ । विद्युत प्रवाह गर्नको लागि लगाइएको सो ट्रान्सफर्मरभित्र रहेको महत्वपूर्ण सामग्री...

सुनको मूल्य स्थिर

काठमाडौं, ७ चैत । सुनको मूल्य स्थिर रहेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलामा १ लाख...

गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसको अल्टिमेटम

काठमाडौं, ७ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी रकम हिनामिना गरेको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समिति गठनको अल्टिमेटम दिएको छ । बुधबार...