आयरल्याण्ड वोल्भ्स विरुद्ध नेपाल ए ले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । टियु मैदानमा हुने यस खेलमा नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्ने...

लगानी सम्मेलनको तयारी तीव्रः अर्थमन्त्रीद्वारा ४० बढी देशका राजदूत र नियोग प्रमुखसँग भर्चुअल बैठक

काठमाण्डौं, १७ चैत । अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् । आगामी १६ र १७ वैशाखमा तय भएको लगानी...

मस्को हमलामा परेका मध्ये अझै १४३ बेपत्ता, खोजबिन जारी

मस्को, १७ चैत । मस्को कन्सर्ट हलमा भएको आक्रमणमा परेका मध्ये अझै १४३ जना वेपत्ता रहेको जनाइएको छ । गत हप्ता मस्को नजिकै बन्दुकधारीहरूले कन्सर्टमा सहभागीहरूमाथि स्वचालित हतियारसहित गएको आक्रमणकारीले...

पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो !

पोखरा । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुदा ठाडो भएको थियो । बसमा चालक र...

लोकेश बमले शतक प्रहार गर्दापनि नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग पराजित

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ । टी-२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजति गरेको हो । आयरल्याण्ड वोल्भ्सले दिएको २२३...

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसर संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको स्टल राखिने

काठमाडौँ । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका...

केन्द्राध्यक्ष र गार्डकै सहयोगमा प्रश्नपत्र बाहियो

मुकेश कुमार यादब, सिरहा । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)को आज दोस्रोदिन नेपाली विषयको प्रश्नपत्र परिक्षा संचालन भएको १० मिनेट नवित्दै वाहिरिएको पाइएको छ। जिल्लाको विभिन्न् परिक्षा केन्द्रबाट परिक्षा संचालन भएको...

रास्वपाबाट उम्मेदार बनेपछि लिम्बुलाई माओवादीनिकट प्रेस सेन्टरले बर्खास्त गर्यो

काठमाडौँ । वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बूलाई  नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरले बर्खास्त गरेको छ । माओवादी केन्द्रमा आवद्ध लिम्बुलाई...

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

काठमाडौँ । लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् । आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपाल ए का लागि लोकेशले आक्रामक ब्याटिंग गर्दै  ५४ बलमा शतक पुरा...

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत फाल्गुण ३० गतेबाट सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा २९ जना शिक्षार्थी सहभागी गराई सञ्‍चालन भएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम...

केजरीवालको पक्राउ बारे जर्मनी र अमेरिकापछि संयुक्त राष्ट्रसंघको टिप्पणी

काठमाडौँ । जर्मनी र अमेरिकापछि संयुक्त राष्ट्रसंघले भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विषयमा टिप्पणी गरेको छ । संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले केजरीवाल पक्राउ परेको विषयमा टिप्पणी...