ब्राजिलमा डेंगुका कारण १६०१ जनाको मृत्यु, १ लाख मध्ये १७ सयमा डेंगुका लक्षण

साओ पाउलो, १० बैशाख । ब्राजिलमा यस वर्ष डेंगुका कारण अहिलेसम्म १,६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।   समाचार अनुसार थप २ हजार ६१ जना गम्भिर रूपमा बिरामी  भएका...

‘बजरंगी भाइजान’ र ‘राउडी राठौर’ को सिक्वेल बन्ने

काठमाडौँ । सन् २०१५ मा रिलिज भएको सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ र २०१२ मा रिलिज भएको अक्षय कुमारको फिल्म ‘राउडी राठौर’को सिक्वेलको अपडेट बाहिर आएको छ । यी दुई...

रेशम चौधरीको रिट आज ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुन सकेन । यस मुद्दालाई आज ‘ह‍ेर्न नभ्याइने’...

लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने दलहरुलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले लेखापरीक्षण नगरेका राजनीतिक दलहरुलाई स्पष्टीकरण माग गरेको छ । आयोगले दर्ता कायम रहेका राजनीतिक दलहरूमध्ये आर्थिक वर्ष २०७९ र ८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयवाधि भित्र...

सुदूरपश्चिमेली नेपाली समाज भारतको तेस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा महादेव भट्ट चयन

रामदत्त मिश्र, काठमाडाैँ – सुदूरपश्चिमेली नेपाली समाज भारतको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । शनिबार कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिमेली नेपाली समाज भारतको तेस्रो महाधिवेशन सम्पन्न भएको हो । सुदूरपश्चिमेली नेपाली समाज...

एमाले महाधिवेसन प्रतिनिधि परिषद बैठक जारी रहने

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज पनि जारी रहनेछ । वैशाख १० गतेसम्म सञ्चालन हुने उक्त परिषद बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी रहनेछ ।  ...

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेश हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं, ९ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक...

मेरी श्रीमतीकाे खानामा शौचालय सफा गर्ने केमिकल मिसाइयोः इमरान खान

इस्लामावाद, ९ बैशाख । पाकिस्तानको एक अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीको मेडिकल जाँचको लागि अनुरोध स्वीकार गरेको छ ।   अदालतले दुई दिनभित्र पूर्व...

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

काठमाडौँ । म्यानचेस्टर सिटी एफए कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न एफए कपको सेमिफाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजति गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको हो । म्यानचेस्टर सिटीको जितमा...

सनराइजर्ससँग हार्यो दिल्ली क्यापिटल्स

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले दिल्लीलाई ६७ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २६७ रनको...

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छः माधव नेपाल

राैतहट, ७ बैशाख । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफुहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने देशमा फेरी अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् ।...

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा, ८ वैशाख । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन ।   जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १०...