कृषि विभागद्वारा ४५औँ विश्व खाद्य दिवस भव्यताका साथ मनाइयो, सात स्थानीय तह सम्मानित

काठमाडौँ । “स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो” भन्ने मूल नाराका साथ ४५औँ विश्व खाद्य दिवस–२०२५ आज (अक्टोबर १६) नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ। नेपाल सरकारको कृषि तथा...

अर्गानिक तथा विषादीरहित उत्पादनमा अपिहिमाल गाउँपालिकालाई उत्कृष्ट पालिकाको सम्मान

काठमाडौँ – “स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो” भन्ने मूल नाराका साथ मनाइएको ४५औँ विश्व खाद्य दिवस–२०२५ को अवसरमा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागले...

भक्तपुर क्यान्सर अस्पतालद्वारा BCH Palliative Care Fund स्थापनाको घोषणा

भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालले विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवस–२०२५ को अवसरमा बुधबार विशेष कार्यक्रम आयोजना गरी देशभर प्यालियटिभ सेवाको सशक्त विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। सोही अवसरमा अस्पतालले...

आगामी फागुन २१ को चुनावका लागि नयाँ दल दर्ता गर्नेको संख्या बढ्यो

काठमाडौं – आउँदो फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने उद्देश्यले नयाँ राजनीतिक दल दर्ताको चासो बढ्दै गएको छ। निर्वाचन आयोगमा नयाँ दल दर्ता प्रक्रियाबारे जानकारी...

सुनको भाउ अहिलेसम्मकै उच्च, चाँदीमा गिरावट

काठमाडौं – सुनको मूल्य आज नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर दुई लाख ४८ हजार नौ सय रुपैयाँ...

आज विश्व हात धुने दिवस

काठमाडौं । आज अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस विश्वभर मनाइँदैछ । हरेक वर्ष अक्टोबर १५ मा मनाइने यो दिवस सन् २००८ देखि सुरु गरिएको हो । यस वर्ष...

संसद् विघटनबारे सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा संसद् विघटनसम्बन्धी छलफलका लागि सर्वदलीय बैठक सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको छ । सभामुख घिमिरेले हालैको प्रतिनिधि सभा विघटनका विषयमा दलहरूको औपचारिक धारणा संकलन...

संसद् विघटनविरुद्ध एमाले सर्वोच्च नजाने

काठमाडौं – नेकपा (एमाले) ले संसद् विघटनविरुद्ध सर्वोच्च अदालत नजाने निर्णय गरेको छ । यसअघि गुण्डुमा बसेको सचिवालय बैठकले संसद् विघटनको विरोध गर्दै अदालतमा जाने तयारी गरेको भए पनि पछिल्लो...

यस वर्ष भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको...

देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने मनस्थिति बनाएका छन् । आज बस्दै गरेको केन्द्रीय कार्यसमितिको बैठकमा देउवा स्वयं उपस्थित भएर आफ्नो धारणा...

३६ दिनपछि सर्वोच्च अदालतमा नियमित रिट दर्ता सुरु

काठमाडौं – गएको भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सर्वोच्च अदालतले ३६ दिनपछि आजदेखि रिट निवेदन दर्ता थाल्ने भएको छ । आजदेखि रिट निवेदन दर्ता र केही रिटमा सुनुवाइ...

सेयर बजार ४४ अंकले उक्लियो, कारोबार भने घट्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ । नेप्से परिसूचक ४४.२५ अंकले बढ्दै २५४७ अंकमा पुगेको छ । बजार खुल्दाको केही उतारचढावपछि साढे १२ बजेतिरदेखि लगानीकर्ताको...