काठमाडौँ — लगातार तीन दिनसम्म ओरालो लागेको शेयर बजारमा आज सुधार देखिएको छ। तिहार बिदाअघि अन्तिम कारोबार दिन नेप्से परिसूचक १६.६७ अंकले बढेर २,५०३.८५ विन्दुमा पुगेको छ। आजको बजारमा विकास...
काठमाडौँ — भदौ २३ र २४ गते भएका जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा हालसम्म ६ करोड १० लाख रुपैयाँ...
काठमाडौँ – नेपाली सेनाका उपरथी गणेशकुमार श्रेष्ठ रथी दर्जामा पदोन्नति भएका छन्। ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार श्रेष्ठलाई रथीमा बढुवा गरिएको हो। बढुवा निर्णयपछि आज (आइतबार) प्रधानसेनापति प्रभु अशोकराज सिग्देलले...
नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनलाई लिएर आन्तरिक असमझदारी चुलिँदै गएको छ। पार्टीको विधानअनुसार चार वर्षमा एकपटक महाधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था हुँदाहुँदै पनि हालसम्म नयाँ महाधिवेशनको मिति तोकिएको छैन। यस्तो अवस्थामा विशेष...
काठमाडौँ – “स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो” भन्ने मूल नाराका साथ मनाइएको ४५औँ विश्व खाद्य दिवस–२०२५ को अवसरमा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागले...
दार्चुला । नेपालको ग्रामीण पर्यटन र पर्वतारोहण क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय योगदान गरेको भन्दै अपिहिमाल गाउँपालिका (दार्चुला) लाई नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उत्कृष्ट गाउँपालिकाका रूपमा सम्मान गरेको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटै सुरक्षा निकायका प्रमुखलाई छलफलका लागि शीतलनिवासमा बोलाएका छन् । शीतलनिवासका अनुसार सरकारको समेत सहभागितामा राष्ट्रपति पौडेल र चारवटै सुरक्षा निकायका प्रमुखबीच हाल छलफल चलिरहेको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । केन्द्रीय बैंकले क, ख...
काठमाडौं । पाकिस्तानले अफगानिस्तानको पक्तिका प्रान्तमा गरेको आक्रमणमा तीन जना अफगानी खेलाडीसहित पाँच जनाको मृत्यु भएको छ। यस घटनापछि अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले पाकिस्तानसँग नोभेम्बर महिनामा हुने तय गरिएको...
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग दार्चुला जिल्लाका रणनीतिक महत्वका आयोजनाहरूको निर्माण कार्यमा तीव्रता ल्याउन र आवश्यक बजेटको व्यवस्था गर्न माग गर्दै दार्चुलाबाट आएको प्रतिनिधिमण्डलले भेटघाट...
काठमाडौं । नेपालले शानदार प्रदर्शन गर्दै आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार सम्पन्न अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले...
दार्चुला- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लेकम गाउँपालिकाका विभिन्न वडाहरूमा पहिलो ऐतिहासिक वडा अधिवेशन सम्पन्न भएका छन्। अधिवेशनमार्फत वडा नं १ र वडा नं ६ का लागि नयाँ कार्यसमिति गठन गरिएको...