सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि खोकनावासी र प्रहरीबीच शनिबार दिउँसो झडप भएको छ । झडपमा परी ४ जना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थितिलाई...
कैलालीमा क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु भएको छ । भारतबाट जेठ २६ गते श्रीमानसँगै फर्किएकी उनमा प्यारालाइसिस र रक्तचापको समस्या देखिएकी गोदावरी नगरपालिका १० मा होम क्वारेन्टिनमा बसेकी ४८...
कञ्चनपुरमा प्रेमिकासंगै नहरमा हाम फालेका युवकको २२ घण्टापछि शव फेला परेको छ । शुक्रबार भीमदत्त नगरपालिका–१ भाँसी स्थित नहरमा भीमदत्त नगरपालिका वडा नं. २ महुलीयाकी रेनु चौधरीसंगै हाम फालेका उल्टाखामका...
उपत्यकाको ढलमा कोभिड-१९ फेला परेको छ । उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ फेला परेको हो । अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार...
कैलालीको धनगढीमा दुई युवती मृत भेटिएकी छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर ७ को बेली जंगलमा दुई युवती मृत भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा १९ वर्षीया गोमा बिक...
बझाङमा शनिबार बिहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ भने सात जना अझै बेपत्ता छन् । शनिबार बिहान २ बजेतिर गएको उक्त पहिरोमा १८ घर पूर्ण रुपमा बगाएको...
नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोषबल्लभ पौडेलले पाएका छन् । सैनिक मुख्यालयस्थित १५ बाहिनीपति रहेका सहायक रथी पौडेललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो । हालका प्रवक्ता विज्ञानदेव पाण्डेले...
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै...
गुल्मीको इश्मा गाउँपालिकामा पहिरोमा परी घाइते भएका रिखबहादुरकी श्रीमती ईश्वरा, बाबु टिका खत्रीको शुक्रबार साँझ ५ बजेपछि उद्धार भएको छ । घटनास्थलबाट स्टेचरमा बोकेर उद्धार गर्न नसक्ने अवस्था भएकाले हेलिकप्टरबाट...
राष्टकाे सातौं धाम मानिने शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा आज पूजन जात्रा लाग्ने भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन सुरु हुने जात्रा आज विहानबाट आरम्भ भएको छ...
वि.सं.२०७७ साल आषाढ २० गते । शनिबार । ईश्वी सन् २०२० जुलाई ०४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...
डोटीका पत्रकार तेजबहादुर खड्काको मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न माग गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लाका प्रेस युनियनका अध्यक्षले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार...