शनिवार ४ सय ३१ जनाले कोरोना जिते, जम्मा ८ हजार ४४२ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौँ-  शनिवार ४ सय ३१ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट ४ सय ३१ जनाले कारोना...

बागलुङमा बिश्व कै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण

झोलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङ जिल्लामा संसार भरिका पर्यटक तान्न बिश्व कै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । कालिगण्डकी नदीमाथि बनेको १ सय ५२ मिटर अग्लो झोलुङ्गे...

पशुपतिको जग्गामा व्यक्तिको रजाइँ, सरकार बेखबर

पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति-संस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ । कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण...

सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना, प्रदेश नं. २ र सुदूरपश्चिम प्रदेशमा खतरा

काठमाण्डौ – प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै सतर्क रहन आग्रह गरेको छ । उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा...

म्याग्दी बाढी पहिरो अपडेट : १८ जनाको शव फेला

म्याग्दीको मालिका, धौलागिरी र रघुगंङ्गा गाउँपालिकामा भएको बाढी पहिरोमा परी बेपत्ता भएकामध्ये १८ जनाको शव फेला परेको छ । प्रहरीले दिएको विवरण अनुसार हालसम्म रघुगङ्गा गाउँपालिका–६, ठाडाखानीका ५० वर्षीय नलिमान...

शनिवार कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुर – कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको परिक्षणमा कञ्चनपुरका ३ जनामा कोरोना पुष्टि भएको हो । अपरान्ह २ बजेसम्मको पछिल्लो...

डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, हजारौँ सवारी सधान र यात्रु अलपत्र

दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले गएराति पूर्वपश्चिम राजमार्गमा पर्ने गैंँडाकोटको थुम्सीमा राखिएको डाइभर्सन बगाएपछि १० घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाटो विस्तारका क्रममा राखिएको अस्थायी डाइभर्सन...

श्रीमान श्रीमतीबीच मनमुटाव हुने मुख्य कारण यी हुन

दम्पतीबीच किन ठाकठुक पर्छ ? के निहुँमा उनीहरुबीच मनमुटाव हुन्छ ? कुन कारणले दाम्पत्य सम्बन्धलाई धरापमा पार्छ ? खासमा यसका लागि श्रीमान–श्रीमतीले गर्ने एकअर्काप्रतिको अपेक्षा वा बुझाई जिम्मेवार छ ।...

बाढीमा परि बेपत्ता भएका एकजना २४ घण्टा पछि जिवितै भेटिए, एक मृत अबस्थामा

सिन्धुपाल्चाेक – विहिवार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोशी गाउँपालिकाको बुलकुटे बाढीमा परि बेपत्ता भएकाहरु मध्य एक जना जिवित र एक जना मृत अबस्थामा भेटिएका छन् । लार्चा बाढीमा परि...

हरेक कुरामा अगाडी हेलम्बु, आगामी आवको बार्षिक विकास कार्यक्रम खर्च गर्न दियो अख्तियारी

सिन्धुपाल्चाेक – देशभरीका स्थानीय तहमा बजेट पारित गर्ने होडबाजी चलिरहेको छ भने अझै ४६ स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन् । तर सधै चर्चामा आइरहेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आगामी...

बाढीपहिरोले नेपालमा पुर्‍याएको धनजनको क्षतिप्रति भारत र पाकिस्तानद्वारा दुःख व्यक्त

बाढीपहिरोले नेपालमा पुर्‍याएको धनजनको क्षतिप्रति भारत र पाकिस्तानले दुःख व्यक्त गरेका छन् । पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले ट्वीट गरेर दुःखको घडीमा नेपाली जनताको साथमा रहेको बताएका छन् । विदेशमन्त्री कुरैशीले...

एनसेलकाे वायर फ्री प्लस वाइफाइको प्री–बुकिङ् सुरु

काठमाण्डौ – एनसेलले वायर फ्री प्लस वाइफाइको प्री–बुकिङ् सुरु गरेको छ । एनसेलका उपभोक्ताहरुले अब चाँडै नै आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको...