‘अब अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्री बनाउने त होला नि’

‘अब अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्री बनाउने त होला नि’  यो सामाजिक सञ्जालतिर गरिएको आलोचना वा बद्ख्वाइँ मात्र हैन, मान्छेमा सवार हुने डरलाग्दो महत्वाकांक्षाको प्रतिबिम्ब पनि हो । डा.युवराज खतिवडा अमेरिकाका लागि...

मंसिर ८ गते नेत्रविक्रम चन्दको नेकपाले स्थापना दिवस धुमधामसँग मनाउने, सैन्य शक्ति प्रदर्शन गर्ने

मंसिर ८ गते नेत्रविक्रम चन्दको नेकपाले स्थापना दिवस धुमधामसँग मनाउने भनेको छ । प्राप्त जानकारीअनुसार त्यसदिन सैन्य शक्ति प्रदर्शन गर्ने योजनाअनुसार अहिले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् ।...

इतिहासमा आज – अमेरिकाद्वारा अफगानिस्तानमा आक्रमण सुरु

आज ७ अक्टुबर । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अल कायदा र तालिबानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा आतङ्कवादी हमला भएपछि अफगानिस्तानको तालिवानी सत्ताप्रति...

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट फेसबुकले हटायो, ट्वीटरले लुकायो

फेसबुकले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट हटाएको छ । उक्त पोस्टमा उनले कोभिड–१९ फ्लूभन्दा कम घातक भएको बताएका छन् । कोरोना पोजेटिभ पाइएपछि राष्ट्रपति ट्रम्पको तीन दिनसम्म अस्पतालमा उपचार चल्यो...

कोरोनाका कारण असुुरक्षित गर्भपतन बढ्दै

कोरोनाका कारण भएको बन्दाबन्दीमा भक्तपुरकी रुकु शर्मा (नाम परिवर्तन)को अनिच्छित गर्भ बस्यो । पूर्ण रूपमा बन्दाबन्दी भएका कारण समयमा उनको गर्भपतन हुन सकेन । एक जना स्वास्थ्यकर्मीमार्फत गर्भपतन त गराइन्...

व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै तातोपानी नाका फेरि बन्द

व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ । ध्रव दंगालद्वार लेखिएको समाचारमा नेपाली मजदुरमा कोरोना संक्रमण दखिपछि चीनले...

आजको राशिफलमा तपाइको भाग्य, कुन राशिका लागि कति शुभ (असोज २१ गते बुधबार)

वि.सं.२०७७ साल असोज २१ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर ०७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...

दार्चुलामा नेपाल भारत जोडने सीमा पुलबाट मंगलबार २४ जना भित्रिए

गणेशसिंह धामी, दार्चुला नेपाल भारत सीमा क्षेत्र जोड्ने दार्चुलाको झोलुङ्गे पुल मंगलबार दिउँसो २ बजे आधा घण्टाका लागि खुला गरिएको थियो । भारतको विभिन्न ठाउँमा काम गर्ने नेपालीहरु र नेपालमा...

तीन महिनासम्म अवरुद्ध भएको मार्तडी–कोल्टी सडकखण्ड भोलीबाट सुचारु हुने

देबराज पाध्याय, बाजुरा करिव तीन महिनासम्म अवरुद्ध भएको मार्तडी–कोल्टी सडक भोलीबाट सञ्चालनमा आउने भएको छ । वर्षादको समयमा अवरुद्ध बनेको मार्तडी–कोल्टी सडक भोलीबाट सञ्चालनमा आउने भएको हो । असारको पहिलो...

नेपालमा कम्तीमा १२ लाख व्यक्ति चरम गरिबीमा तानिने सम्भावना

काठमाडौं – कोरोना भाइरस पत्ता लागेको नौ महिनामा नेपालको जनसंख्याभन्दा ज्यादा अर्थात् साढे ३ करोडभन्दा बढी व्यक्ति संसारभर संक्रमित भएका छन्। यसकै संक्रमणका कारण झन्डै साढे १० लाख व्यक्तिले ज्यान...

एक लाख रुपियाँको बिटोभित्र नक्कली हजारको नोट भेटिएपछि

काठमाडौँ – दशै, तिहार लगायतका चाडपर्व नजिकै आइपुगेपछि बैङ्क तथा वित्तीय संस्थामा नगद जम्मा गर्ने र झिक्नेसँगै बजारमा किनमेल गर्नेको भीड बढ्दो छ । यस्तो अवस्थामा नयाँ नोट चलाउने रहर...

दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा, बेङ्गलोर ५९ रनले पराजित

काठमाण्डौ – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । राति यूएईको इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ५९ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको...