शरणार्थीलाई कोभिड–१९ को पीसीआर परीक्षण र उपचार निःशुल्क गर्न सरकारको निर्देशन, स्वास्थ्यकर्मीलाई ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ वितरण

काठमाडौं– सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पीसीआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता धिकारीले विभिन्न देशबाट आएर नेपालमा...

काठमाडौं उपत्यकामा ८२२ सहित देशभर थप १७ सय ३ जनामा कारोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं– नेपालमा आज थप १७०३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १०४६० जनाको पीसीआर परीक्षणमा १७०३ जनामा संक्रमण पुष्टि भएको हो ।...

गाउँमा बिद्युत नपुगेको भन्दै दार्चुलाको पनेबाजमा स्थानीयद्वारा सडक चक्काजाम

गणेश सिंह धामी /दार्चुला लामो समय सम्म ठेकेदारले लापरबाही गरेपछि दार्चुलाको शैल्यशिखर नगरपालिका वडा न.६ पनेबाजमा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिका का स्थानीय हरुले पहिलो दिन एक घण्टा आन्दोलन गरी...

कोरोना सङ्क्रमणको अवधि लम्बिँदै

काठमाडौँ । पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ । पत्रकार शान्ति लामा ४३ दिनसम्म सङ्क्रमणको पीडामा हुनुहुन्छ । उहाँले ३८औँ दिनमा परीक्षण गर्दा पनि सङ्क्रमण...

मंसिर १२ गते शुक्रबार तपाईंको राशिफल

वि.सं.२०७७ साल मंसिर १२ गते । शुक्रबार । ईश्वी सन् २०२० नोभेम्बर २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ ।...

उच्चस्तरीय टोली महाकाली सिँचाइ आयोजनाको अनुगमनमा

कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ आज राष्ट्रिय योजना आयोग र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको टोलीले स्थलगत अनुगमन गरेको...

‘स्मार्ट’ बन्दै विद्युत् प्राधिकरण

तपाईँको घरमा के कति मात्रामा बिजुली खपत भयो र त्यसको शुल्क कति तिर्नुपर्ने भयो भन्ने कुराको जानकारी लिन अब नेपाल विद्युत् प्राधिकरणका कर्मचारी घरघरमा आउनुनपर्ने भएको छ । प्राधिरकणले पाइलट...

भारतमा उत्पादित खाेप बजारमा आउनेवित्तिकै नेपाललाई उपलब्ध गराउँछाैं : शृङ्गला

नेपाल र भारतका उच्चतम कूटनीतिक अधिकारीहरूले शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउन पारस्परिक विश्वास र सहयोग अभिवृद्धि गर्दै त्यसलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । करिव...

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश :‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु¥याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएको छ...

आफ्नै छोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ

पोखरा । पोखरामा आफ्नै नाबालिका छोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ परेका छन् । ३९ वर्षीय पुरुषले आफ्नै १३ वर्षे नाबालिका छोरीलाई विगत केही वर्ष अघिदेखी अनेकौं बहाना बनाई...

कोरोनाभाइरस विरुद्धको खोप नआउँदासम्म विद्यालय बन्द नै रहने

नयाँ दिल्ली– भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरस विरुद्धको खोप नआउँदासम्म विद्यालय बन्द नै रहने भएका छन् । खोप नआउँदासम्म बालबालिकाहरु विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले नै विद्यालयहरु...

गत २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं– गत २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९४९१ जनाको गरिएको पीसीआर परीक्षणमा १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।...