म असफल भएर केही हुँदैन, देश असफल हुनु हुँदैन : प्रधानमन्त्री

दाङ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू असफल भए पनि देश असफल बनाउन नहुने बताउनुभएको छ । दाङको देउखुरीमा वृहत् जनसभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले विकसित र समृद्ध देश...

अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

कालीकोट – गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गर्नुभएको छ । प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री...

आज थप ३३९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८ प्रतिशत

काठमाडौं– नेपालमा आज थप ३३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४८५८ जनाको गरिएको पीसीआर परीक्षणमा ३३९ जनामा संक्रमण पुष्टि भएको हो...

यस वर्ष हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्ने

काठमाडौं – यस वर्ष हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्ने भएको छ । गत वर्षको मङ्सिर, पुस र माघमा वर्षा भएको थियो । यस वर्ष एकपटक पनि पानी...

‘पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला . . .

इन्दु धामी, काठमाडौं  – हुम्लातिर एउटा भनाइ छ, ‘पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फात्फुत ।’ यसपालि लामो समयसम्म हिउँ नपर्दा हुम्लीहरू चिन्तित भएका...

कञ्चनपुरमा आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्कायो

कञ्चनपुर – ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै विस्थापित परिवारको शिविरमा गएराति छिरेको हात्तीको बथानले झुपडिभित्र राखेको...

झापामा लागुऔषध नियन्त्रण गर्न प्रहरीलाई सकस

पन्ध्रवटा स्थानीय तह रहेको झापमा लागुऔषध प्रयोगकर्तालाई सुधारका लागि राख्ने १८ वटा पुनःस्थापना केन्द्र छन् । आठ नगरपालिकासहित १५ स्थानीय तहमध्ये सबैभन्दा बढी पाँच वटा पुनःस्थापना केन्द्र बिर्तामोड नगरपालिकामा छन्...

कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने प्रदेश नं २ सरकारकाे निर्णय

जनकपुर – प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको...

शहिद, घाइते र बेपत्ता परिवारको सम्मान तथा परिचयपत्र दिन कार्यदल गठन

काठमाडौं – मन्त्रिपरिषद्ले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहिद परिवार, घाइते , बेपत्ता, अङ्भङ् भएकाको सम्मान एवं परिचयपत्र प्रदान गर्न कार्यदल गठन गर्ने...

बागमती अङ्क बाँड्दै सेमीफाइनल पुग्यो, लुम्बिनीले पुलिस र प्रदेश २ को खेल कुर्नुपर्ने

काठमाडौं – अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धामा बागमतीले लुम्बिनिसँग बराबरी खेल्दै अङ्क बाँडेर प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । बागमतीले प्रस्तुत गरेको २२१ रनको लक्ष्य पछ्याउँदै लुम्बिनि ४८...

नेकपाको साबिककै विवरण कायम : दुवै पक्षले पाएनन् आधिकारिकता

काठमाडौँ – निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अलग–अलग पत्र लेख्दै ‘साबिककै विवरण कायम रहेको’ जानकारी गराउने निर्णय गरेको छ । आयोगको मुख्यालय...

पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन सकेन

२०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन सकेका छैनन् । चीनले पछिल्लो समय अन्य मुलुकसँग अबौंको आयात निर्यात व्यापार गरिरहे पनि नेपालको...