मार्चुङसँगै मन माझेर

दामोदर पुडासैनी किशोर झरेर पनि पुगिन्छ, गन्तव्यको उचाइमा । हामी जोमसोमबाट झरिरहेछौँ । माउन्टेन ब्रिज होटलमा बिहान उठ्दा थकाइले राम्रैसँग चिमोटिरहेथ्यो । उठेर हिँडाइमा परेपछि बिस्तारै बिरानिन थाल्यो थकाइ ।...

शुदूरपश्चिमेली नेपाली समाजको चौथो बार्षिकोत्सव धनगढीमा सम्पन्न

रामदत्त मिश्र, मिश्र, काठमाडौं – सुदूरपश्चिमेली नेपाली समाजको चौथो बार्षिकोत्सव सम्पपन्न भएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आयोजित कार्यक्रममा शुदूरपश्चिमेली नेपाली समाजले पछिल्लो समय गरिरहेकाे गतिविधि, विश्व...

दरबार हाइस्कूलमा विद्यार्थीका लागि सिट क्षमता बढाइयो

काठमाडौँ, – विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय)को कक्षाकोठामा सिट क्षमता बढाइएको छ । नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५,...

क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा एक जना पक्राउ

कास्की – क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा...

चोरीमा संलग्नसहित तीन पक्राउ

सुरुङ्गा, माघ १६ गते । इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न रहेका आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ निवासी ४१ वर्षीय विक्रम दनुवार छन् ।...

शहीदको बलिदानको प्रतिफलमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने : प्रम

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताउनुभएको छ । शहीद दिवस २०७७ का अवसरमा...

सुदृढ लोकतन्त्रबाट मात्रै नेपाल सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ : सभापति देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।...

समुन्नत राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्वः प्रदेश प्रमुख कलौनी

कर्णाली – कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरूको रक्षा गरी सामाजिक न्याय र समानतामा आधारित समुन्नत राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।...

घोषणा भएको १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

काठमाडौँ – प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते...

संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा एण्टोनी नियुक्त हुनुभएकामा परराष्ट्रमन्त्री ज्ञवालीद्वारा बधाई

काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा एण्टोनी ब्लिंकेन नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । नवनियुक्त विदेशमन्त्री ब्लिंकेनलाई आज बधाई सन्देश पठाउँदै मन्त्री ज्ञवालीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध...

आज शहीद दिवस : देशभर विभिन्न कार्यक्रमका साथ मनाइदै, लैनचौरमा प्रधानमन्त्री सहभागी हुँदै

काठमाण्डौ – आज माघ १६ गते, शहीद दिवस । प्रजातन्त्रको स्थापना र पुनःस्थापनालगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै छ । शहीद दिवसको अवसरमा...

इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो, बजारमा भने छ्यापछ्याप्ती

काठमाडौँ – इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्। सरकारले २०७६...