शीतल निवासले जे सोच्दैछ

प्रधानमन्त्रीका कारण सिर्जित राष्ट्रिय राजनीतिका उतार–चढावप्रति राष्ट्रपतिको दृष्टिकोण के होला ? तर, गत हप्ता राष्ट्रपतिसँग भेटेर फर्किएका एक राजनीतिकर्मी भन्छन्, राष्ट्रपति प्रधानमन्त्रीको भूमिका र कदम सयमा सय प्रतिशत मुलुकको हितमा...

चिकित्सा शिक्षामा छात्रवृत्ति बढ्यो, २ अर्ब रुपैयाँ थप खर्च हुने

काठमाडौं – सरकारले चिकित्सा शिक्षामा ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति दिने निर्णय गरेसँगै यसका लागि २ अर्ब रुपैयाँ थप खर्च हुने भएको छ । यसका लागि चालू आवबाट कार्यान्वयन हुने गरी चार...

सहसचिवमा बढुवा भएका ४४ जनासहित ७९ जना सहसचिवको सरुवा तथा पदस्थापन (सूचि-सहित)

काठमाडौं – सरकारले हालै सहसचिवमा बढुवा भएका ४४ जनासहित ७९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मंगलबार उनीहरूको सरुवा तथा पदस्थापन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

“छुट्यो बैरी मायाजाल” बोलको देउडा गीत सार्वजनिक

“छुट्यो बैरी मायाजाल” बोलको देउडा गीत सार्वजनिक भएको छ । निरु देउवाको पहिलो देउडा कोसेली छुट्यो बैरी मायाजाल मंगलबार सुदूरपश्चिम टिभी नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । माया प्रेममा...

कैलालीमा प्रहरी र तस्कर समूहबीच गोली हानाहान

कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ। सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका...

वायु प्रदूषण अझ बढे सवारी साधन र उद्योग बन्द गरिने : विभाग

केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता...

आवधिक योजना तर्जुमा गर्न जुटे स्थानीय तह

काठमाडौं – मुलुकभरका सबै ७ सय ५३ स्थानीय तह आवधिक योजना तथा मध्यकालीन खर्च संरचनासहितको आवधिक योजना तर्जुमा गर्न जुटेका छन् । वि. सं २०१३ सालबाट शुरू भएर संघीय सरकारको १५औं...

आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य पानी पर्ने सम्भावना

काठमाण्डौ – आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य पानी पर्ने सम्भावना रहेको छ । यस्तै गण्डकी, वाग्मती र प्रदेश–१ का थोरै ठाउँमा पनि सामान्य पानी पर्ने सम्भावना रहेको मौसम...

निर्माणाधीन २७ वटा नयाँ सहरका लागि ५० अर्ब रुपैयाँ

सरकारले मुलुकका विभिन्न भागमा निर्माणाधीन २७ वटा नयाँ सहरका लागि ५० अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने १२, हुलाकी राजमार्गमा पर्ने १० र तराई मधेसमा पर्ने...

दिनहुँ हराउँछन् १० जना बालबालिका

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा मात्रै २ हजार ३ सय ८८ बालबालिका हराएका छन् । तीमध्ये १ हजार १ सय ६९ बालबालिका अझै...

कसरी नजिकिए ओली र ठाकुर ?

काठमाडौं – रिपोर्टर्स क्लबले चैत १७ गते काठमाडौंको राष्ट्रिय सभामा गरको कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली थिए भने विशेष अतिथि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर । ओली जसै...

परिवार र समाजका लागि १४ वर्षमै विवाह : छोरा जन्माउनुपर्ने दबाब

काठमाडौं – ५ कक्षा पढ्दै थिइन्। उमेर १४ वर्ष मात्र पुगेको थियो। हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीकी सरस्वती दमाईले आफ्नै गाउँका १६ वर्षीय दलजित परियारसँग बिहे गरिन्। विवाह भएको एक वर्षपछि आमा...