सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी- कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना...

८ हजार ८५० जना कोरोना भाइरस संक्रमित थपिए, ५२ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना...

गरिबी र अक्सिजन

यो कथा नेपालको एकान्तबस्तीको हो । उक्त शहरको एक कोठा भाडा लिएर मिलन र मिलनकी वृद आमा बस्छन् । आफ्ना भन्नू छोरा र आमा बाहेक कोहि छैनन् । छोरा सहरको...

भूउपग्रहसम्बन्धी अध्ययन गर्न चार कम्पनीको प्रस्ताव

काठमाडौं – नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र...

साथीको कुटाइबाट वृद्धको मृत्यु

ओखलढुंगा – मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा यहाँ एक वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो । शनिबार...

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ पुग्यो

सुर्खेत – कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको...

दुई सातादेखि घुन्साबस्ती सम्पर्कविहीन

ताप्लेजुङ – पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो । टावरमा समस्या आएसँगै कुनै टेलिफोन तथा...

न्यायमा सहज पहुँच सुनिश्चित होस्ः राष्ट्रपति

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि...

मुलुकका अधिकांश भाग ठप्प, अब १० जिल्ला मात्र खुला

काठमाडौँ – तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको...

लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस

काठमाडौं – संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी...

व्यवसायीले दिए ६७ थान अक्सिजन सिलिन्डर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेका छन् । कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा...

रेडक्रस डडेल्धुराको भवनमा १६ शय्याको आइसोलेशन बनाइने

डडेल्धुरा – डडेल्धुरा अस्पतालमा कोरोना सङ्क्रमित जटिल अवस्थाका बिरामीको सङ्ख्या बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाको भवनमा तत्काल १६ शय्याको आइसोलेशन बनाइने भएको छ । डडेल्धुरा अस्पताल नजिकै रहेको...