कञ्चनपुरकाे भीमदत्त नगरपालिकाले झण्डै आठ हजार परिवारलाई लालपुर्जा वितरण गर्ने

कञ्चनपुर – भीमदत्त नगरपालिकाले झण्डै आठ हजार परिवारलाई लालपुर्जा वितरण गर्ने भएको छ । आईतबार भीमदत्त नगरपालिकाले भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको लालपुर्जा तिरण गर्नकोलागि भोगचलन गरिरहेको जग्गाको...

पहिलो एक दिवसीय क्रिकेटमा भारतले श्रीलङ्कालाई सात विकेटले हरायो

काठमाण्डौ – शिखर धवनको कप्तानीमा रहेको भारतले पहिलो एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई सात विकेटले हराएको छ । जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । कोलम्बोमा गएराति...

दोस्रो टी–ट्वान्टी क्रिकेटमा इङ्ग्ल्यान्डसँग पाकिस्तान ४५ रनले पराजित

काठमाण्डौ – इङ्ग्ल्यान्डले दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ । लिड्समा गएराति इङ्ग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट...

आज प्रदेश–१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ . अहिले प्रदेश–१, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज प्रदेश–१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना...

जोन्सन एण्ड जोन्सनको कोरोना खोप आजबाट लगाइँदै, यी हुन् खोप केन्द्रहरु

काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिंदै छ । अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५०...

पहिलो ठूलो फ्लोर क्रस

काठमाडौं – एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको...

ओलीले गुमाए ३३ सांसदको साथ, माधव समुह पनि विभाजित

काठमाडौं – नेकपा एमालेमा केपी ओली पक्षका सांसदले देउवालाई मत दिने अपेक्षा नै थिएन । अर्कोतर्फ माधव नेपाल पक्षका सांसदले देउवालाई मत नदिने अपेक्षा थिएन । तर, आइतबार राति प्रतिनिधि...

विश्वासको मत पाएलगत्तै मोदीले दिए देउवालाई बधाई

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदीले बधाई दिएका हुन् । सन्देशमा मोदीले देउवालाई सफल कार्यकालको...

देउवालाई विश्वासको मत : एमाले दुवै पक्षलाई घाटा

काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ। नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी...

जसपा विवादको छिनोफानो यसैसाता

काठमाडौं – निर्वाचन आयोगले जनता समाजवादी पार्टीभित्र देखिएको विवादको छिनोफानोका लागि इजलासमा सुनुवाइ सुरु गरेको छ । आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्तको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो...

एमालेभित्र को–को देखिए ओलीविरोधी

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खसेको छ । मतदानमा २ सय ४९...

एक हजार २२३ सङ्क्रमण पुष्टि, एक हजार ६६७ संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा एक हजार २२३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको छ हजार ६२८...