गण्डकीमा लमजुङका भेषबहादुर पौडेल वनमन्त्री

पोखरा – लमजुङका प्रदेशसभा सदस्य भेषबहादुर पौडेल गण्डकीको वन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस सांसद पाैडेललाई सोमबार वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

स्वतन्त्र सांसद दीपक मनाङेले राजीनामा दिएपछि यो मन्त्रालय खाली थियो । पौडेलले मन्त्रीका रुपमा सोमबार नै प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिने कांग्रेसका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्