काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको प्रमुख प्रर्टकीय गन्तव्य आमायाङ्ग्रीमा हिउँले निकै सुन्दरता थपेको छ । ३७ सय ७१ मिटरको उचाइमा रहेको यस क्षेत्रबाट जुगल रेन्जको अवलोकन गर्न सकिन्छ ।
तस्वीर : सामाजिक सञ्जाल ।।