बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, पार्टी भित्रको विवादले नेकपा कार्यकर्तामा नैराश्यता

g]skf ;lrjfno a}7s sf7df8f}F, @% r}t M ;Qf?9 g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf] k|wfgdGqL lgjf; afn'jf6f/df ;f]daf/ ePsf] ;lrjfno a}7ssf kf6L{sf cWoIf;lxtsf g]tfx? . t:jL/ M k|wfgdGqLsf] lghL ;lrjfno, /f;;

काठमाडौं – नेकपाको सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ ।
केहि बेर अघि मन्त्रिपरिषदको बैठकमा दल विभजन सम्बन्धि सरकारले ल्याएको अध्यादेशबारे एका–एक नेकपा भित्र हलचल मच्चिएको छ । मन्त्रिपरिषद् बैठक सकिए लगत्तै सचिवालय बैठक बोलाइएको थियो । लामो समय देखिको पार्टी भित्रको विवादले नेकपा कार्यकर्तामा नैराश्यता छाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्