काठमाठौं, ८ पुस । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेलको नाम उच्च अदालतकाके न्यायाधीश सिफारिस गरिएको छ ।
आइतबार बसेको न्यायपरिषद् बैठकले कुँवर र पौडेल नाम उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखरामा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।