हिजुबुल्लाहले इजरायलको सैन्य कमाण्डमा गरयो आक्रामण

तेहरान, ७ पुस। । इरानी समर्थति अतिवादी समुह हिजबुल्लाहले इजरायली सैन्य स्थानमा आक्रमण गरेको दाबी गरेको छ ।

लेबनानी समूहले एक विज्ञप्तिमा भन्यो कि हिजो साँझ इजरायली क्षेत्रमा रहेको सेनाको कमान्ड र कन्ट्रोल सेन्टर लाई निशाना बनाएको जनाएको हो ।

 

लेबनानी गाँउ केफर किलाबाट इजरायली सिमानामा रहेको केन्द्रमा प्रत्यक्ष प्रहार गरेको उनीहरुले जनाएका छन ।

 

बिहान मात्रै इजरायली सेनाले भनेको थियो कि हिजबुल्लाहसँग सम्बन्धित सैन्य र पूर्वाधार लक्ष्यहरूलाई अनिर्दिष्ट स्थानहरूमा आक्रमण इजरायली समुहले आक्रामण गरेको थियो ।

 

त्यसको जवाफमा हिजबुल्लाहले पनि इजरायलको सैन्य कमाण्ड क्षेत्रमा आक्रामण गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्