परराष्ट्रमन्त्री र इजरायली राजदूतबिच भेटवार्ता, घाइतेको नेपालीको उपचार र उद्धार गर्ने प्रतिवद्धता

काठमाडौँ – परराष्ट्रमन्त्री नारायण प्रसाद (एनपी) साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच भेटवार्ता भएको छ । भेटका क्रममा इजरायलमा भएको आक्रमण र नेपालीहरुको उद्धारबारे छलफल गरेका छन् ।

सो क्रममा मन्त्री साउदले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे चासो राखेका थिए । जवाफमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट त्यहाँ रहेका नेपालीहरुको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिवद्धता जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्