काठमाडौँ – इजरायलमा शनिबार बिहान भएको हमास विद्रोहीहरुको हमलामा परेर ९ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी दिएको हो ।
सरकारले भन्यो – इजरायलमा भएको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर
