नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित

काठमाडौं – श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको ।

नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ २२.१ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्‍यो । भारतको लागि साई सुदर्शनले अविजित ५८ रन बनाए भने ध्रुव जुरेलले पनि अविजित २१ रन जोड ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्