एमालेलाई बदनाम गर्न खोजे सह्य हुँदैन : शान्ता चौधरी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमालेकी नेतृ शान्ता चौधरीले एमालेलाई बदनाम गर्न खोजे सह्य नहुने बताएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुमा लेख्दै नेतृ चौधरीले भुटानी शरणार्थी प्रकरणमा पूर्वाग्रह राखेर कपोकल्पित भाष्य निर्माण गरि एमालेलाई बदनाम गर्न खोजे सह्य नहुने बताएकी हुन् । उनले दोषी उम्काउने नियत कुनै हालतमा स्वीकार्य नहुने बताएकी हुन् । नक्कली भुटानी शरणार्थीमा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको नाम समेत बयानमा लिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्