१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३७ वर्षीय युवक पक्राउ

पाल्पा, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिला बहादुर बस्याललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।बस्यालले ती बालिकालाई चैत २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्