काठमाडौं – नेकपा एमालेले सरकार बाहिरिने भएको छ । आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो । यसैगरि सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ ।
एमाले सरकारबाट बाहिरिने, सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने

File Photo