काठमाडौँ – काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्यको रुपमा रहेको लाङटाङ क्षेत्र रसवामा पर्दछ । यस क्षेत्रमा जानका लागि सिन्धुपाल्चोकको हेलम्बुबाट जान सकिन्छ । हेलम्बुको कुटुमसाङ, ठाडेपाटी, सेमिसेदाङ हुँदै लाङटाङ जान सकिन्छ ।
तस्वीर : सरस्वती न्यौपाने ।