प्रहरीका १३१ जना डिएसपीको सरुवा, ३४ को पदस्थापन (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीका १३१ जना प्रहरी नायव उपरिक्षक (डिएसपी)हरुको सरुवा भएको छ । आईजीपी धीरज प्रताप सिंहले डिएसपीहरुको सरुवा गर्ने निर्णय गरेका हुन् ।

डिएसपी इन्चार्ज हुने जिल्ला, ईलाका प्रहरी कार्यालय र प्रहरी वृतमा यसअघि नै काज सरुवा गरिएको थियो । सो काजलाई सरुवामा मिलान गरिएको छ । त्यस्तै, केही दिनअघि मात्र बढुवा भएर फुली लगाएका ३४ जना डिएसपीहरुको पदस्थापन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्