काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका शिवराज जोशीले जीत हासिल गरेका छन् । उनले ठूलो मतान्तरले जीत हासिल गरेकाे एक काँग्रेस नेताले जानकारी दिए । यस्तै गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार रामदत्त जोशी आरडी ले अग्रता कायमै राखेका छन् ।
दार्चुलाको लेकम–२ मा काँग्रेसका शिवराज विजयी, गाउँपालिका अध्यक्षमा आरडीको अग्रता कायमै
