काठमाडौँ – नेपाल प्रहरीले ठूलो संख्यामा विज्ञापन खुलाएको छ । एक सूचना जारी गर्दै प्रहरीले प्रहरी निरीक्षक देखि सहयोगी सम्मका गरि २४ सय भन्दा बढी सिटका लागि आवेदन खुलाएको हो ।
नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा जवान, प्रहरी निरीक्षक तथा सहयोगी पदका लागि आवेदन (सूचना सहित)






