काठमाडौं उपत्यकामा आजदेखि भदौ ८ गतेसम्मलाई निषेधाज्ञा लम्ब्याइएको छ । साथै यसअघि भन्दा कडा पनि पारिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच मंगलबार भएको संयुक्त बैठकपछि जारी आदेशअनुसार यी निर्णय गरेको छ ।