मुकेशप्रसाद जोशी, कञ्चनपुर
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आगामी असार ७ गतेसम्म निषेधाज्ञा अवधि थप गरेको छ । निषेधाज्ञा अवधिमा निर्माण कार्य र कृषि कार्य गर्न छुट दिइएको छ । तरकारी र फलफूल पसल हरेक आइतवार, सोमवार, बुधवार र शुक्रवार बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
हेर्नुहोस् विज्ञप्ति