सरिता पराजुली
मनमा सधैँ खुल्दुली भइरहन्छ
सधैँ कोट्याइरहन्छ कसैले छोएको
र भित्रैदेखि भन्न मनलाग्छ –
ए वतास् भनिदे उसलाई
कि तिमीले छोएको वतास मुटुमा साँ
भगवानसँग विश्वास छैन
भाग्यसँगपनि विश्वास छैन
तिम्रो आँखाभित्र बसेर
सपना देख्न खोजिरहेछु सधैँभरि
मान्छेहरू भन्छन्-
तिमी मेरो होइनौ
मेरो मनले त भन्छ –
तिमी बाहेक अरू कोही छैन यो सँ
एक्लै हुँदा निरासाले घेर्छ
तर एउटा बल बढछ तिम्रो सँझनाले
म तिमीलाई कत्ति माया गर्छु
सब्द बिहिन छन् मेरा सवालहरु
तिमीलाई देखाउन म संग प्रमाण पनि छैन
मायामा र विश्वासमा प्रमाणनै कहाँ चाहिन्छ र?
छोपी देऊ मलाई तिम्रो शीतल परे
राखिदेऊ सधैँ त्यो चम्किलो आँखा
मिलेर सँगै बगाउँला
तिम्रो र मेरो प्रेमका लामा ला