काठमाडौं – सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना भएको दुई दिनपछि बिहिबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।